एकैदिन एउटै घरका गर्भवती बनेका दिदी बहिनीको खुल्यो यति ठूलो र’हस्य,थाहा पाएर दिदी बहिनी नै चकित…

एजेन्सी । दुई बहिनी बने एकैदिन गर्भवती बनेपछि उनीहरुले बच्चा जन्माउने दिनको प्रतिक्षा सुरु भयो । रोचक र अनौठो त के भयो भने दुवैले एकै दिनबच्चलाई जन्म दिए । त्यो पनि जुम्ल्याहा बच्चलाई । घ’टना हो अमेरिकाको ओहियोको । जहाँ दुई अलग अलग आमाबाट जन्मिएका बच्चाहरु खासमा चम्ल्याहा अर्थात् एकसाथ जन्मिने चार जुम्ल्याहा हुन् । अझ रोचक त के छ भने गर्भवती भएका दुई दिदी बहिनीका पति भने एउटै हुन् ।

एउटै दम्पत्तिका भ्रुणलाई पछि आधा आधा गरी दुई कोखमा बाँडिएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार खासमा एनी जोनसन र उनका पति जबी जोनसनले विवाहको लामो समयसम्म पनि बच्चा नजन्मिँदा दुःखी थिए । उनीहरुले गर्भ राख्नका लागि कैयन् कोसिस गर्दा पनि सकिरहेका थिएनन् । आफ्ना बहिनी ज्वाइँलाई निकै दुखी देख्दा एनीकी दिदी क्रिसीले सुझाएको यो नयाँ उपायले अहिले उनीहरुको परिवारमा खुशी ल्याएको छ ।

डाक्टरले सबैभन्दा पहिले एनीको डिम्ब निकाले र त्यसलाई उनका पति जोबीको शुक्रकिटसँग मिलन गराई समागम फर्टिलाइजेसन गराएर विकशित गराइएका दुई भ्रुणलाई एनीकी दिदी क्रिसीको पाठेघरमा प्रत्यारोपण मत्रै गरेनन् सकुशस रुपमा बच्चा नै निकालेर उनीहरको हातमा थमाइदिए । अन्ततः एकैदिन गर्भवती बनेका दिदी बहिनीले एकै दिन जुम्ल्याहा बच्चा जन्माएपछि अहिले दुवैजना औधी खुशी छन् ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्रतिक्रिया दिनुहोस