यी महिलाले जन्मा’इन आफ्नो उमेर बराबरको बच्चा

एजेन्सी, १५ साउन । संसारमा दैनिक हुने विभिन्न घ’टना रो’चक र चा’खलग्दा हुने गर्दा छन् । तपाईले १०द देखि १५ जना बच्चा ज’न्मेको सुन्नु भएको होला तर एक महिलाले आफ्नो उमेर बराबरको बच्चा जन्मा’एकी छिन् । उनी हुन् युगान्डाकी ३९ वर्षीया मरियम नाबातंजी । उनी आफ्नो उमेर बराबर बच्चाहरुको आमा भएकी छिन् । मरियम ३९ वर्षकी भईन् तर ३८ जना बच्चाहरु उनको को’खबाट जन्मिएका हुन् । उनको विवा’ह १२ वर्षमा भएको थियो । १३ वर्षको उमेरमा पहिलो बच्चालाई ज’न्म दिएकी थिइन् ।

जब मरियमको वि’वाह हुदाँ पतिको उमेर तीन गु’णा धेरै अर्थात् ४० वर्षको थियो । मरियमको ३८ जना बालबच्चा हुनुको कुरा रो’चक छ । उनले ६ पटक त जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । चार पटक सम्म मरियमले एकै पटक ३/३ बच्चालाई जन्म दिइन् र तीन पटक ४/४ बच्चाको एकै पटक जन्म दिइन् ।

उनलाई जाँच गर्ने डाक्टरले मरियमको अन्य महिलाको भन्दा धेरै ठु’लो गर्भा’सय भएको कारण एकैपटकमा धेरै बच्चाको जन्म दिन सक्ष’म भएको बताएका छन् । मरियमले अन्तिममा जु’डुवा बच्चा जन्म दिइन् जन्मा’उने क्रममा एक बच्चाको मृत्यु भएपछि उनका पतिले उनलाई सबै बच्चा छाडेर हिडे । मरियमले नै एक्लै सबै बच्चाको जिम्मेवारी वहन गर्दै आएकी छिन् ।

डाक्टरले ग’र्भ रो’क्ने औष’धीको बारेमा सल्लाह दिएपनि श’रीरमा हा’नी गर्ने ड’रले प्रयोग नगरेकाले बच्चा धेरै जन्मिएको बताएकी छिन् । अन्तमा बच्चा जन्माएपछि उनका श्रीमान् ह’राए । श्रीमान हराएपनि आफै बाबु र आमा बनेर बच्चाहरुको ध्यान दिदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस