बर्बाद भइन् यी बलिउड नायिका…….

बलिउड नायक वरुण धवनको फिल्म एबीसीडी टुकी नायिका र डान्सर लरेन गटबिलले आफूबारे निकै ठूलो खुलासा गरेकी छिन् । उनले एक अन्तर्वार्तामा फिल्म एबीसीडी टु पछि आफू नराम्रोसँग र’क्सी र ला गुऔष धको न’शामा परेको बताएकी छिन् ।

३१ वर्षीया नायिका लरेन गटबिलले मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा आफू कतै अँध्यारोमा हराएको बताएकी थिइन् । लगभग ८ महिनासम्म आफूले सोसल मिडियामा हाँसिरहेको फोटो राखेता पनि भित्र भित्रै आफू अत्यधिक त’नावमा भएको बताइन् ।
भिडियो हेर्नुहोस्

नायिकाले भनिन्, ‘म असाध्यै दुःखी थिएँ । म आफ्नो उदासीको उपचार न शामा खोज्न थालेँ । म र’क्सी पिउँथे, ला’गुऔ’षधको प्रयोग गर्दथेँ । सायद ती सबै कुराहरु गर्थेँ जसले मलाई खुसी बनाउन सक्थ्यो ।’

यस्तो गरिराख्दा लरेनले आफूलाई पीडित पनि ठान्ने गरेको बताइन् । आफू यो दलदलबाट निस्कन उनलाई धेरै नै समय लागेको पनि उनले बताइन् । लरेन बिग बस ११, झलक दिखलाजा सिजन ६ मा पनि देखिइसकेकी छिन् । यसबाहेक उनले विभिन्न पञ्जाबी फिल्म र गीतमा पनि काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस