कोरोना भा’इरको त्रा’सले भर्खर जन्मेकी छोरीलाई सार्वजनिक शौचालयमा छा’डेर आमा फ’रार

कोरोना भा’इरको त्रा’स यतिसम्म बढेको छ कि मानिसहरु जे पनि छाडेर भा’ग्न थालेका छन् । यहाँसम्म कि एक आमा आफूले जन्माएकी छोरीलाई समेत छाडेर भा’गिन् । चीनको एक सार्वजनिक शौचालयमा १० दिनकी एक बालिकालाई छा’डेर आमा भा’गेकी छिन् । बालिकालाई एक बटुवाले देखेपछि पुलिसर प्रशासनलाई जानकारी दिए, त्यसपछि बालिकाको उ’द्धार गरिएको छ ।चीनको सिचुआन प्रान्तको मियानयांग शहरमा झाओ नामका व्यक्ति सार्वजनिक शौचालय प्रयोग गर्न गएका थिए । उनले एक क्युबिकलभित्रबाट बालिका रोएको आवाज सुने। उनले नजिक गएर हेर्दा बालिका शौचालयको चिसो भु’इँमा ना’ङगो अवस्थामा क’ठ्याङ्ग्रि’एकी थिइन् ।

बालिका जोडजोडले रोइरहेकी थिइन् । यस्तो देखेपछि झाओले पुलिसलाई खबर गरेका थिए । तत्कालै पुलिस र स्वास्थ्यकर्मीको टोली घ’टनास्थल पुगेर बालिकाको उ’द्धार गरियो । बालिकालाई सुरुमा शहरको कोरोना क्वारेन्टाइन सेन्टर लगिएको थियो । पुलिसले कुनै कोरोना पी’डित महिलाले बालिकालाई त्यहाँ छाडेको आ’शंका गरेको छ । बालिकाको कोरोना परीक्षण भइसकेको छ ।

अहिले बालिकामा सं’क्रमण देखिएको छैन, यदि देखिएका उनको पूरा उपचार हुने डाक्टरले बताएका छन् । अहिले बालिकाको डीएनए नमूना लिएर मातापिताको खोजी भइरहेको छ । चीनमा एक भन्दा धेरै बच्चा जन्माउन नपाइने नियम भएकोले एकभन्दा धेरै बच्चा भएमा मातापिता का’नुनी झमे’लाबाट बच्न यसरी बच्चा छाड्ने गरेका छन् । चीनमा यसरी बच्चा छा’ड्नेलाई ५ वर्ष कै’दको का’नुन छ ।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

प्रतिक्रिया दिनुहोस