यो कुकुर जसले बा घको पनि काम गर्न सक्छ, स त्य थाहाँ पाउँदा सबैको हो स उ ड्यो

काठमाडौं । नेपालमा मात्रै होईन छिमेकी मुलुक भारतमा पनि बाँ दरले किसानहरुलाई हैरान पारेका छन् । नेपालमा त अहिले जस्ले बाँद र ध पाउँछ उसैलाई भो ट दिन्छौ भन्ने जनताहरु पनि आइसकेका छन् । किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उ पाय अ पनाउने गर्छन । अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नि यन्त्रणका लागि बजेट नै छु ट्टाउदै आएको छ ।

नेपालमा प्रचलनमा रहेको तरिका भनेको खेतबारीमा मान्छेको आ कृति भएका नमुनाहरु राख्ने गरिन्छ । तर बाँ दरबाट आजित भारतको क र्नाटकका एकजना किसानले बाँदर थपकाउन लगाएको उपाय सबैका लागि अ नौठे हुनसक्छ । ती किसानले बाँ दरबाट आफ्नो अन्न बाली जो गाउनका लागि आफ्नो घरको कु कुरलाई बा घ बनाइदिएको ख बर अहिले बाहिर आएको छ ।

यहाँ कुरा उठ्न सक्छ कुकुरलाई बा घ कसरी बनाउन सकिन्छ रु तर ती किसानले ग ज्जबको आ इडिया लगाए । उनले आफ्नो कु कुरलाई ठ्या क्कै बाघको जस्तै गरी रंग लगाइदिए । जसकारण त्यो कु कुर हेर्दा ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । खुसीको कुरा त के भने यो ‘बा घ’ आ इडियाले निकै काम पनि गरेको छ । बा घ बनाइएको यो कुकुरबाट बाँ दर त र्सिन थालेको छन् ।

कुकुरलाई साँच्चीकै बा घ ठानेपछि बाँ दरहरु खेतको आ सपास आउन समेत ड राएको उनी बताउँछन् । ती किसानले कुकुरलाई बा घ बनाउनका लागि सामान्य र ङको प्रयोग नगरी हेयर डा ईको प्रयोग गरेको बताएका छन् । यसको प्र तिकृयामा कुकुर भु क्यो भने के हुन्छ रु भन्दै जि ज्ञासा राखिएको छ । मानिसहरुले बा घकोजस्तै ग र्जन भएको कए स्पीक र लगाउनुपर्ने सुझाव पनि दिएका छन् । भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस