भारतमा मानिसको जस्तै अनुहार भएको जनावर फेला परेपछि हेर्नेको घुँइचो

काठमाडौँ । कुनै जनावर मानिसको जस्तो अनुहार भएको देखियो भने के होला रु अझ मानिसको नजिकको जनावर जुनसंग हामी हाम्रो दैनिक जीवनमा सहकार्य गरिहेका हुन्छौ।

त्यही जनावरले मानिसको अनुहार भएको बच्चा जन्माउदा कस्तो अवस्था श्रृजना होला रु भारतमा यस्तै भएको छ । एक अजिवको जनावर फेला परेको छ ।

अनुहार मानिसको जस्तो भएको खबरले स्थानीय त्रसित छन् । नया तर मानिसको अनुहारसंग मेल खाने भएछि भारतको गाउंमा खैलाबेला भएको छ । कतिपयले यो भगनावको रुप भएको बताएका छन् भने कतिपयले यो राक्षसको रुपभएको बताएका छन् । उक्त जनावरलाई हेर्ने अहिले भिड नै लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस