आफ्नै श्रीमानले श्रीमतीलाई ससुरा र देवरसंग ‘स’म्ब’ न्ध राख्न पठाएपछि…

काठमाडौ । सन्तान नहुनु महिलाको मात्र कमजोरी होइन । वास्तावमा बच्चा जन्मने र नजन्मने पुरुषमा पनि भर पर्छ । तर समाजमा सन्तान नहुनुको जिम्मेवार महिलालाई मात्र बनाउने गरिएको छ । सन्तान नहुँदाको पि’डा एउटी महिलाले कति सम्म भोग्नु पर्छ भन्ने उदाहरण एक महिलाले भोगेले भोगेकी छन् । आफुसंगको सम्बन्धमा सन्तान नजन्मिएपछि श्रीमानले नै श्रीमतीलाई ससुरा संग पठाइदिएका छन् ।

श्रीमानको इच्छा अनुसार महिलाले ससुरासंग रात विताउनु परेको छ । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह भएको २ वर्षसम्म पनि सन्तान जन्मिएनन् । सन्तान नजन्मिएका कारण श्रीमानले ३ पटक विवाह गरिसकेका थिए । चौथो पटक विवाह गरेकी श्रीमतीलाई पनि उनले सम्बन्ध विच्छेद गरे । अनि उनै श्रीमती आफ्ना बुवालाई सुम्पिए ।

आफ्ना बुवासंग पठाउनकै लागि उनले श्रीमतीसंग बुवाको विवाह समेत गराइदिए । ससुरासंगको सम्बन्ध पछि पनि उनवाट सन्तान जन्मिएन । फेरी उनले सम्बन्ध विच्छेद गरे र अन्य पुरुषसंग पठाउने योजना बनाए । महिलाले मानिन्  त्यसपछि उनले आफ्ना भाइसंग पठाउने योजना बनाए । श्रीमानकै भाइसंग पनि श्रीमती जान मानिन् । अति भएपछि श्रीमतीले प्रहरीमा उजुरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस