सौभाग्यवती नारीको केही लक्षण यस्ता छन्,तपाईमा यस्तो गुण छ कि छैन् ?

नारी परिवारमा लक्ष्मीको रुपमा मानिन्छ । माता अन्नपुर्णले उनको पोषणको वरदान दिएकी हुन् ।

पुरानो कथन पनि छ, ‘जहाँ नारीको पुजा हुँदैन त्यहाँ देवता पनि खुशी हुँदैनन् ।’ फरक फरक शास्त्रमा सौभाग्यवती नारीको केही लक्षण वर्णित गरीएको छ । लक्षणको बारेमा चर्चा गरौ ।

जुन महिला मिठो वचन बोल्ने, उनको आवाजमा मधुरता र कसैलाई स्नेहि वाणीले व्यवहार गर्छिन् ।आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बृद्धिमान, दयावान, र कर्तव्यको पालन गर्नै नारी लक्ष्मीको रुप हुन्छन् ।

जुन महिला तन भन्दा मन सुन्दर हुन्छ, अरुको दुखमा सहयोग गर्ने, घरमा भेदभाव बिना सबैको समान भोजन गराउने,जो दैनिक स्नान गरेर भान्छामा प्रवेश गर्ने,बिहान देवी–देवताको पुजा गर्ने,प्रतिव्रत धर्मका पालन गर्ने,धर्म र नीतिको मार्गमा हिड्न पारिवारीक सदस्यलाई प्रेरित गर्ने,(धार्मिक ग्रन्थको सहयोगमा)

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस