एक बर्ष अघि बिहे भएकी श्रीमतीलाइ जव श्रीमानले निलो फिल्म हेर्दा भिडियोमा आफ्नै श्रीमती देखेपछि…

एजेन्सी । सबैको सामु हेर्न नसकिने सामग्री मानिसले लुकेर हेर्ने गर्छन । सामाजिक सञ्जालमा त्यस्ता सामग्री भेटिन्छन् । एक जना पुरुष लुकेर पो र्न भिडियो हेर्दै थिए तर भिडियोमा आफ्नै श्रीमती देखेपछि उनको के अवस्था भयो होला ? यो काल्पनिक होइन वास्तविक घटना हो । छिमेकी मुलुक भारतको बैंगलोरमा यस्तो अनौठो घटना भएको छ । भिडियोमा आफ्नै श्रीमतीलाई कुनै अपरिचित पुरुषसँग नराम्रो काम गरिरहेको देखेपछि उनको परिवार टु क्रियो । विश्वास गरेर विवाह गरेकी श्रीमतीको त्यस्तो हर्कत थाहा पाएपछि सुरुमा त उनि केहि सोच्न सकेनन् । उनले श्रीमतीको यस्तो ब्यवहार सहन सकेनन् । उनीहरुको पारिवारिक बिखन्डन भयो ।

भारतको उत्तर भारतमा बस्ने ति पुरुषले कलकत्ताकी युवती विवाह गरेका थिए । उनीहरु विवाह पछि बैंगलोरमा बस्दै आएका थिए । बिहेबारीका लागि जोडी जुराइदिने वेबसाइटमार्फत उनीहरुको विवाह भएको थियो । एक वर्ष अगाडी विवाह गरेका ति पुरुषले कल्पना पनि गरेका थिएनन् श्रीमतीको यस्तो कृयाकलाप थियो होला भनेर । आफ्नो बिहेअगाडि कुनै पुरुषसँग प्रेम सम्बन्ध रहेको र पछि ब्रेकअप भएको कुरा भने उनले विवाह अघि नै बताएकी थिइन् ।

बिहेपछि ती महिला पतिलाई प्रायः नराम्रो फिल्म हेर्न कर गर्थिन् । पत्नीकै करले सुरुमा त्यस्तो भिडियो हेर्न थालेका उनको वानी परिसकेको थियो । त्यसै क्रममा एकदिन जब उनले इन्टरनेटमा एउटा निलो भिडियो हेरिरहेका थिए, त्यसमा आफ्नै श्रीमतीलाई देखे ।

भिडियोमा उनकी पत्नी आफ्नो पूर्वप्रेमीसँग सहवास गरिरहेको देखिन्थ्यो । श्रीमतीलाई उनले सो भिडियोका बारेमा सोध्दा पूर्वप्रेमीले सोही भिडियोबाट आफूलाई ब्ला’क’मेल गरिरहेको बताइन् । पतिले उनको त्यो कुरा विश्वास गरे र माफि गरिदिए । तर अघिल्लो महिना इन्टरनेटमा निलो फिलिम हेर्ने क्रममा उनले आफ्नी पत्नीको अर्को भिडियो पनि देखे । त्यसमा उनी अर्कै पुरुषसँग यस्तो काम गरिरहेकी थिइन् ।

इन्टरनेटमा श्रीमतीको अर्को भिडियो देखेपछि ती पुरुषको विश्वासमा तुसारापात भयो । जब त्यो भिडियो पछि उनले श्रीमतीलाई अलि क’डा ब्यवहार गरेर वास्तविकता जान्न खोजे । त्यस पछि श्रीमतीले जे भनिन् त्यो कुराले उनको होसहवास उड्यो । श्रीमतीले आफू बिहे अगाडि धेरै जना पुरुषसँग रिलेसनमा रहेको र केही जनासँग सहवास गरेको बताइन् ।

त्यसपछि ती पुरुषले पत्नीसँग डिभोर्स गर्ने निर्णय गरे । गोपनियताका कारण ति महिलाको नाम भने गोप्य राखिएको छ । श्रीमानले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेपछि महिला फेरी श्रीमानलाई नै पाउँ भन्दै प्रहरी प्रशासनकोमा धाउन थालेकी छन् ।

प्रतिक्रिया दिनुहोस