२५ बर्षीय युवतीको अ;नौठो विज्ञापन : ६३ हजार लैजाउ गर्भवती बनाउ” पुरा जानकारी लिनुहोस

काठमाडौ । हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घ’टनाहरु भइरहेका हुन्छन् । हामीले केही घ टनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ ।

रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् । iउनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् ।

बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु । ५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो ।

प्रतिक्रिया दिनुहोस