यो कुकुरले पासपोर्ट च्यातेर बाँ’च्यो मालिक्नीको ज्यान…

काठमाडौं । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने हाम्रो पुरानो भनाई छ । यस्तै घ’टना एक महिलासँग मेल खाएको छ । ति महिला चीनको यात्रामा निस्कनै लागेकी थिइन् ।तर महिलाले जानेबेला आफ्नो पासपोर्ट लिन गइन् तब महिलाको पासपोर्ट घरमा पालेको कुकुरले धमाधम च्या’तिरहेको देखिन् । पासपोर्ट च्यातिएकै कारण ति महिलाले आफ्नो यात्रा र’द्ध गरिन् ।अहिले चीनमा को’रोना भा’इरस फैलिरहेको छ । त्यसैले मानिसहरु चीनको यात्रा गर्न मानिरहेका छैनन् । चीनमा को’रोना भा’इरसको लक्षण देखिनु भन्दा केहि दिन अगाडि मात्र कुकुरले उनको पासपोर्ट च्यातिदिएको थियो ।

उनले जब को’रोना भा’इरस चीनमा भएको खबर पाइन् तब उनले आफ्नो च्यातिएको पासपोर्ट देखाउँदै फेसबुकबाट कुकुरलाई धन्यावाद दिएकी छिन् ।उनले फेसबुकमा कुकुरले पासपोर्ट च्यात्दै गरेको फोटो सार्वजनिक गर्दै लेखिन् “एकपटक मेरो ज्या’न बँचाएको मेरो बच्चीलाई धन्यवाद दिन चाहान्छु,तिमीलाई मैले आफ्नो जीवनमा पाएर म कति भाग्यशाली भएकी छु त्यो मलाई मात्र थाहा छ ।”उनले पासपोर्ट च्यातिएको केहि दिन पछाडि चीनमा को’रोना भा’इरस फैलिएको बताएकी छिन् । उनले आफू वुहान जान लागेको र कुकुरले पासपोर्ट च्यातिदिँदा जान नपाएको बताएकी छिन् ।

तर वुहानमा अहिले को’रोना भा’इरसका कारण मानिसको आवतजावतमा रोक लगाइएको छ । एजेन्सीको सहयोगमा

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्रतिक्रिया दिनुहोस