लाखौं पुगेको सुनको मूल्य आज मंगलवार भने पत्याउनै नसकिने गरि यस्तो भयो !

लाखौं पुगेको सुनको मूल्य आज मंगलवार भने पत्याउनै नसकिने गरि यस्तो भयो ! हेर्नुहोस् कति पुग्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ४ सयले बढेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको रु ९५ हजारमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यसै गरी मंगलबार चाँदीको मुल्य पनि तोलाको रु ५ ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस