विश्वकै एउटा यस्तो अचम्मकाे ढुंगा, जसलाई फुटाउँदा रगत र मासु निस्कन्छ…….

एजेन्सी । सामान्यतया ढुंगा फुटाउँदा टुक्रा–टुक्रा हुन्छ । तर विश्वमा एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासु निस्कन्छन् ।

चिली र पेरुका समुद्रमा यस्ता ढुंगा पाइन्छ जसलाई फुटाउँदा रगत र मासु निस्कन्छ । ढुंगालाई बाहिरबाट हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट रगत र मासु निस्कन्छ जुन यहाँको बजारमा खुबै बिक्ने गरेको छ । पायुरा चिलियांसिस नामले चिनिने यो ढुंगाबाट अनेकौं परिकार बन्छ ।

तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् । पिरियड रकका नामले पनि परिचित यो ढुंगा समुद्री जीव हो । यस ढुंगामा लिंग परिवर्तन गर्ने क्षमता छ र यसले बच्चा पनि जन्माउँछ ।

यो जीव ठ्याक्कै ढुंगा जस्तै देखिन्छ । माथिबाट कडा देखिने यो ढुंगा भित्रबाट अ’त्य’न्तै नर’म हुन्छ । मानिस यो ढुंगाको खोजीमा समुद्रतलमा पुग्छन् र यसबाट निस्कने मासु खान मन पराउँछन् ।

प्रतिक्रिया दिनुहोस