सबै कुरा भन्न नसक्ने बाबु भेटिएर प्रहरीसँग छन् चिन्नुहुनेसम्म पुर्याउन सेयर गरिदिनुहोस्

काठमाडौ । काठमाडौमा सबैकुरा बताउन नसक्ने बाबु आफन्तबाट अन्जानबस छुट्टीएका छन् । आफन्त नदेखर रोई कराई रहेको अवस्थामा स्थानीयले भेटेर काठमाडौको बौद्ध प्रहरीको जिम्मा लगाएका छन् । अहिले बाबु प्रहरीको संरक्षणमा छन् ।

उनले सबै ठेगान बताउन नसक्दा उनका बाबु, आमा वा आफन्त पत्ता लगाउँन प्रहरीले सकेको छैन । उनले आमाको नाम संगीता ब्लोन र बाबाको नाम सुजन ब्लोन बताउछन् । ठेगाना बताउन सकेका छैनन् । यो बाबुले आफ्नो नाम सुसन ब्लोन भन्छ ।

उनी एकदमै आत्तिएका छन् । यो बाबुलाई उनका आमा बाबासँग भेट गराउँन उहाँहरुसम्म पुर्याउँने एक माध्यम फेसबुक हो । एक अर्काले सेयर गर्दै जाँदा उहाँहरुको फेसबुकमा पुग्न सक्ने आशा छ । यसैले तपाईहरु जो यो पोष्ट देख्नुहुन्छ

हामी सेयरको आशा राखेर पोष्ट गर्दछौ । प्रहरीले सहयोगका लागि अपिल गरेको छ । उनी काठमाडौको मकलबारी गेट नजिकै फेला परेको हुदा सेयर गरि यो बाबुलाई आमा बुवा सामु पुराइ दिन सहयोग गरि दिनु होला ।

प्रतिक्रिया दिनुहोस