यी पाकिस्तानी मोडल जसको रुपकै बढी हुन्छ चर्चा (फोटो फिचर)

एजेन्सी– एक पाकिस्तान मोडल जसको संसारभर चर्चा छ । संसारभर उनको सुन्दरताकै बढी चर्चा हुने गरेको हो ।

उनी हुन– आलिया राफिया । कराची शहरमा बस्दै आएकी ३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ ।

पेशाले मोडल आलिया मोडलिङका साथै फेशन डिजाइनर पनि हुन् । आलिया सुन्दरताका कारण सोसल मिडियामा बेलाबखत छाउने गर्छिन् । इन्स्टाग्राममा उनले सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्–

प्रतिक्रिया दिनुहोस