हेर्नुहोस् विश्वबजारमा प्रचलित देख्दै हाँसो उठ्ने मास्क, (फोटोफिचर)

एजेन्सी । कोरोना कहरकाबिच अहिले मास्कको महत्व विश्वभर बढीरहेको छ ।

कोरोनाका कारण विश्व नै त्रसित बनेका बेला कोरोनाको औषधीका रुपमा देखा परेको मास्क सबैभन्दा बढी सर्जिकल नै प्रयोग भएको छ । त्यसपछि केएन ९५ मास्क पनि प्रयोग भएको अध्ययनहरुले देखाएका छन् ।

तर पछिल्ला दिनमा विभिन्न स्टाइलिस्ट मास्कहरु पनि बजारमा आएको र प्रयोगमा आएको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेका बेला निकै ट्रेन चलेका मास्क आज हामी तपाईलाई देखाउन गएका छौँ । हेर्नुहोस् यि देख्दै हाँसो उठ्ने मास्क


प्रतिक्रिया दिनुहोस