किमले ‘ड्रेस अप’ नक्कल गरेकी भन्दै बन्यो भाइरल ? (फोटो फिचर)

मेट गाला २०१९ मा किम कारदासियाको निकै ठूलो चर्चा भयो ।

आफ्नो हट तस्वीरहरुका कारण यसअघि पनि चर्चामा आइरहने किम फेरि पहिरनका कारण चर्चा माआएकी हुन् । फ्यानहरुले भने किमले जिमा कोलिन्सको जस्तै सुन्ताला रंगको पहिरनको नक्कल गरेको आरोप लगाएका छन् ।

जिमा कोलिन्सको यही पहिरनको स्टाइललाई किमले नक्कल गरेको आ’रोप लागेको छ।

पानीका थोपा चुहिन लागेको जस्तो पहिरनमा किन निकै आकर्षक देखिएकी छिन् । उनको यो तस्वीर भाइरल समेत भएको छ । किमले भने आफू यस्तो पहिरनको ठूलो फ्यान भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस