बिकिनी अबतारमा बोल्ड देखिएकी आमिरकी छोरी इरा ! (तस्विरहरु सहित)

बलिउड अभिनेता आमिर खानको छोरी इरा खान चर्चामा आउन अनेक काम गर्छिन् ।

उनको बुबा जस्तै उनी पनि चर्चामा आइरहन्छिन् ।केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् । पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् ।

अहिले फेरि उनले लगाएको पहेँलो बिकिनीको तस्विरले फ्यानहरुको ध्यान खिचेको छ । फ्यानहरुले उनको तस्विरलाई अत्याधिक मन पराएको प्रतिक्रिया दिएका छन् ।

हेरौं उनका केही बोल्ड तस्विरहरु

प्रतिक्रिया दिनुहोस