खेल्ने पढ्ने उमेरका ४ वर्षीय वाञ्चिन तामाङको उपचार खर्च जुटाउन नसक्दा मृ’त्युको पर्खाइमा !

पढ्ने खेल्ने उमेरमा जब तपाईंको बच्चा मृत्युलाई कुर्दै अस्पतालको बेडमा हुन्छ भने कस्तो अनुभव हुन्छ त्यो सोच्नै सकिदैन्। हो एउटा त्यस्तै घटना घटेको छ तामाङको परिवारमा ।

उनी ४ वर्षीय वाञ्चिन तामाङ हुन, जो अहिले Neuroblastoma (Metastatic bone cancer) चौथो स्टेजको क्यान्सरले जिवन- मरणको लड़ाईमा छन् । उपचारको लागि लगभग ४० लाख लाग्ने परिवारले जनाएको छ। उनको परिवारको आर्थीक अवस्था नाजुक हुनाले उपचारको लागि सहयोग चाहिएको छ । इच्छुक व्यक्तिले ९८१८६०३६५४ /9818603654 मा सम्पर्क गर्नु होला ।

प्रतिक्रिया दिनुहोस