ग्यास्ट्रिकको समस्या भएर यस्ता चिज खाइ रहनु भएको छ भने क्यान्सरको नजिक जाँदै हुनुहुन्छ।ढिलो हुन भन्दा आगाडी एकचोटी पढ्नुहोस

काठमाडौं:-ग्यास्ट्रि भनेको एस्तो चिज हो जुन कसै लाई छाड्दैन भनिन्छ ७५% नेपालीलाई ग्यास्ट्रिक छ । खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ ।
भने भुलेर पनि यी खानेकुरा नखानुहोला ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि धेरै असर पु-याउँछ ।खान पिन मा कन्टोल गरियन भने यो रोग ले कसैलाई रकहिले छड्दैन खानपिन लाई आफुले कन्टोल गर्नुहोस् आफै बिस्तारै निको हुदै जान्छ ।भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस