माईति घरमा जाने कुरामा पति रिसाए, पत्नीको नाक तरवारले का’ट्यो

लोग्ने स्वास्निको स’म्वन्ध अटुट र जन्मौंजन्म सम्म एक अर्काको साथमा हुने त हामीले देखेकै छौं । हरेक सुखदुखमा सहभागी हुने लोग्नेले जव आफ्नी श्रीमतीलाई मृ’त्युशै’यामा पुराउने को’शिस गर्छ भने त्यो अविश्वसनिय हुन्छ । ठिक त्यस्तै एउटा मु’टु क’माउने घ’टना भएको छ भारतको मध्य प्रदेशको आगर मालवा जिल्लामा जहाँ विद्यानगर विरलाग्राम थाना क्षेत्रमा पतिले कसाई वनेर आफ्नो प्यारी पत्नीको त’लवारले अंधाधुंध प्र’हार गरी ना’क र स्त;न काटिदिएको छ ।

माईती जाने कुरालाई लिएर रिसाएका पतिले तलवारले प्र’हार गरी आफ्नी पत्नीलाई मृ’त्युको मुखमा पु¥याउने कोशिस गर्दछ । पत्नीको अनुहार र गुप्ताँगमा पनि निर्दयीरुपले प्र’हार गरिएको छ । यसरी प्रहार गरेपछि पति र उसको परिवार वेपत्ता भएका छन् ।

घाइते महिलाको अस्पतालमा उपचार भईरहेको छ । पुलिसको भनाई छ कि घाईते महिला राधावाईलाई निर्दयीरुपले मा’रपीट गरिएको छ उसको अँगअँगमा तलवार प्र’हार गरिएको छ । ति फ’रार भएका पति र उसको परिवारको खोजतलाश गरिरहेको पु’लिसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस