के’ही दिनसम्म न’रिवलको तेलमा यो एक चीज मि’लाएर लगाउनुहोस्, आफै दे’ख्नुहुनेछ च’मत्कारी लाभ

क’पाल झर्ने, स’मय नपुगी फुल्ने, रुखो हुने जस्ता स’मस्याले धेरैलाई सताइरहेको हुन्छ । यो स’मस्या रोक्नका लागि धेरैले धेरै केमिकलयुक्त बस्तुको प्रयोग पनि गरेका छौँ । केमिकलको प्रयोगले क’पाल झर्न रोक्न भन्दा पनि झनै कपाल झर्ने स’मस्या समेत थपिदिन सक्छ । त्यसैले यस्ता विभिन्न स’मस्याबाट छुटकारा पाउनका लागि घरेलु उपायको प्रयोग गर्न सकिन्छ । यस्ता घरेलु उपायले कुनै साइड इफेक्ट नगरी कपाललाई लामो, बाक्लो र बलियो बनाउन सहयोग गर्दछन् ।

क’पाल लामो, बाक्लो र बलियो बनाउन यी उपाय अपनाउनुहोस् : –निम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसको प्रयोग गर्नाले कपाल झर्न बन्द हुनेछ तथा नयाँ कपाल उम्रिनेछ र निकै बढ्नेछ । –कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल उम्रिन्छ ।

–कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। नियमित रूपले यो तेलको प्रयोग गर्नुहोस् । –कागतीको ताजा बोक्रालाई पानीमा हालेर बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस्। पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्दै जानुहोस्। यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्न पनि रोकिन्छ ।

–क’पालमा अमलाको रसले मालिस गर्नुहोस् । खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ । –कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा रगडेर पेस्ट बनाउनुहोस् । नुहाउनुभन्दा दुई घण्टाअघि क’पालमा लगाउनुहोस् । –लसुनको तेल लगाउनाले कपाल सुक्खा हुँदैन । कपाल झर्न रोकिन्छ । –मासको दाललाई उमालेर सिलौटामा पिस्नुहोस् । टाउकोमा लेप गर्नुहोस् । –सय ग्राम निमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्। यसले टाउको धुनुहोस्। टाउकोका फोकाहरू हट्नेछन् । साथै, खुइलिएको ठाउँमा क’पाल उम्रिन थाल्नेछ। टाउको धोइसकेपछि निमको तेल लगाउनुहोस् ।

–अनारको पात पानीमा पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ । –खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छन् । –टाउकोमा कतै कपालको गुच्छा नै उडेको छ भने त्यहाँ दुई महिनासम्म हरेक दिन कागती रगड्नुहोस् । यसो गर्नाले कपाल उम्रिनेछन् । –नरिवलको तेललाई पानीमा मिलाएर टाउकोमा लगाउनाले कपाल झर्न रोकिनेछ । –केराको बोक्राको मालिस गर्दा पनि कपाल झर्ने स’मस्या हट्छ ।

–मौसम परिवर्तन हुँदा यदि कपाल झर्न थाल्यो भने ताजा सयपत्रीका पात पिसेर एकदुई घण्टासम्म लगाएर धुनुहोस् । –हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस्। यसो गर्दा कपालका जरा बलियो हुनेछन् । –एक कागतीको रस, आधा कचौरा तेलमा मिलाएर सुत्ने समयमा कपालमा लगाउनुहोस्, बिहान टाउको धुनुहोस् । सुक्खापन हट्नेछ र कपाल झर्न बन्द हुनेछ ।

–महमा कागतीको रस मिलाएर जरामा लगाउनुहोस् । आधा घण्टापछि टाउको धुनुहोस् । एक महिनाभरि, हप्तामा दुई पटक यो प्रयोग गर्नुहोस्। कपाल बलियो भएर झर्न रोकिनेछ एवं चम्किन थाल्नेछ । –काँक्राको रस खुइलिएको स्थानमा लगाउनुहोस्, नयाँ कपाल उम्रिन थाल्नेछ । –दुई ठूलो चम्चा दानामेथी पानीमा रातभरि भिजाएर राख्नुहोस् । बिहान मसिनो पिसेर कपालमा आधा घण्टा लगाउनुहोस् । यसबाट कपाल झर्न कम हुन्छ र सुक्खापन पनि हट्छ ।

–भाङका पातको रसले टाउको मालिस गर्नाले कपाल झर्न बन्द हुन्छ । –एक गिलास पानीमा दुई चम्चा चियापत्ती हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपाललाई सफा पानीले धुनुहोस्। कपाल स्व’स्थ र सुन्दर बन्नेछ। –कपाललाई झर्नबाट रोक्न कपाललाई बाफ दिइरहनुपर्छ। –तुलसीका बीउलाई बेल या निमका पातसँग उमालेर, त्यसले धुनाले पनि कपाल झर्न रोकिन्छ ।

प्रतिक्रिया दिनुहोस