सदाबहार नायिका करिश्मा (फोटोफिचर)

सदाबहार नेपाली नायिका हुन करिश्मा मानन्धर । ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा उनले नेपाली चलचित्रमा डेब्यू गरेकी हुन।हाल उनी अध्ययनमा व्यस्त छिन् । कोरोना महामारी फैलिएपछि घरमै थन्किएकी अभिनेत्री मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय छिन । उनले सामाजिक सञ्जालमा विभिन्न तस्वीरहरु पोस्ट गर्दै आएकी छिन। नायिका करिश्माका केही तस्वीरहरु-


प्रतिक्रिया दिनुहोस