जिम मास्टर रिचीको भुतुक्कै बनाउने जिउडाल हेरौं तस्विर

गोर्खाली खबर

अभिनेत्री वा मोडलहरु त सुन्दर हुन्छन् नै । यी बाहेक अन्य पेशामा सक्रिय युवतीहरु धेरै सुन्दर भए उनीहरुको निकै चर्चा चल्ने गर्छ ।यस्तै एक युवती छिन् जो हिरोइन वा मोडल होइनन् तर उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् ।

यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी निकै प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ । सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् ।

अहिले मुम्बइकी यी सुन्दरी जिम ट्रेनर यतिसम्म चर्चित छिन् कि उनको जिममा ग्राहक धानिनसक्नु छ । हरकोही उनीसँग जिम प्रशिक्षण लिन चाहन्छन् । उनका फोटोहरु सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् ।

मोडल र हिरोइनको सुन्दरताको व्यापक चर्चा भइरहेको हुन्छ । राम्रो अनि फिट बन्ने रहर सबै हिरोइन र मोडलको रहेको हुन्छ । यस्तैमा अहिले मुम्बईकी एक मोडल जिम ट्रेनरले भने चौतर्फी चर्चा परिचर्चा बटुली रहेकी छिन् ।

जसका कारण उनको जिम सेन्टरमा जिम गर्न आउने ग्राहकहरुको संख्या धानी नसक्नुको भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।उनको फिगर देख्ने जोकोहि पनि पहिलो नजरमै मोहित हुन्छन् । यी युवती मुम्बईकी एक प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी केही समयदेखि आफ्ना तस्बिरका कारण सामाजिक सञ्जालमा चर्चामा छिन् । जसका कारण उनको जिम सेन्टरमा जिम गर्न आउने ग्राहकहरुको संख्या धानी नसक्नुको भएको छ । अहिले उनीसँग जिम गर्ने सबैको ठुलो सोख भएको छ ।

यो समाचार तयार पार्दासम्म सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको झण्डै १० लाख फ्लोअर रहेका छन् ।उनीसँग जिम प्रशिक्षण लिन चाहनेहरू यति छन् कि त्यहाँ आउने ग्राहक सबैले पालो पाएकै हुँदैनन् ।उनीसँग जिम प्रशिक्षण लिनको लागि लाइनमा बस्नु पर्ने हुन्छ । उनको रहनसहन, बोलीचाली, व्यवबहार, खानपिन र पहिरनको निकै चर्चा मात्र नभई अरूले समेत नक्कल गर्ने गरेका छन् ।
हेरौं उनका थप तस्विहरु


प्रतिक्रिया दिनुहोस