अभिनेत्री अमिषा पटेलको ग’म्भीर आ’रोप, भनिन्–बिहारमा मेरो ब’ला’त्कार हुनसक्थ्यो

गोर्खाली खबर

एजेन्सी । भारतीय चर्चित अभिनेत्री अमिषापटेलले विहार लोकसभाको चुनावको सन्दर्भमा एक नेतामाथि अभ’द्र व्यवहारको आ’रोपको अडियोले अहिले चर्चा मच्चाएको छ भारतीय मिडियाका अनुसार भारतको विधान सभाको चुनावको प्रचारका लागि विहार पुगेकीले लोक जनशक्ति पार्टीका

उम्मेद्वार डा. चन्द्र प्रकाशमाथि ब्ला’कमेल र अ’भद्र व्यवहार गरेको बताएकी हुन् ।यद्दपि सार्वजनिक भएको सो अडियोमाथि जाँ’च भने चलिरहेको बताइएको छ ।अमिषा पटेलले विहारमा उनै डा चन्द्रप्रकाशको निम्तोमा उनकै प्रचारका लागि आएको स्वीकारेकी छन् ।उनले एक अन्तर्वार्तामा भनेकी छन्–

“उनी धेरै ख’तरनाक मान्छे हुन् । उनी मानिसहरुलाई ब्ला’कमेल गर्दछन् र मानिसहरुलाई ध’म्काउँछन् । मेरो त्यहाँ रे’प–म’र्डर हुन सक्ने थियो । उसका मानिसहरुले मेरो कार घेरिरहेका हुन्थे । म उसको कुरा नमानुन्जेल उसका मान्छेहरु मेरो कारलाई हल्लिन पनि दिँदैनथे ।”

प्रतिक्रिया दिनुहोस