डाक्टरले एउटा गलत औषधी दिएका कारण यि किशोरीको शरीरका सबै भागमा रौँ पलाए !!

गोर्खाली खबर

चिकित्सक`लाई सर्वसाधारण`ले भगवान् नै ठान्छन् तर कहिलेकाँही भगवान् गर्ने साना साना गल्तीले डाक्टरहरु`को विश्वास कम गर्छन् सर्वसाधारणले । यस्तै भएको छ स्पेन`मा । स्पेनमा पनि डाक्टर`को एउटा गल्ती`ले एक युवती`को जिन्दगीमा ठूलो समस्या निम्तिए`को छ ।।

उपचारमा खटिएका डाक्टर`ले रोग`को सहि पहिचान गरि उपचार नर्गदा एक युवती`को शरीर`भरी झ्याप्झ्याप्ती रौं उम्रिएका छन् । पेट दुखाईको समस्या निदान`का लागि डाक्टर`ले दिएको औषधि खाँदा ति किशोरीमा शरीरभरी रौँ पलाउ`ने समस्या देखा परेको उनका परिवार`ले उल्लेख गरेका छन् ।

उत्तरी स्पेन`को क्यान्टब्रिया क्षेत्रको टोरेलागेभा शहर`का २० जना बालबालिकाहरु`मा पेट दुख्ने र ग्याँस उत्पन्न हुने रोग नि`को पार्न भन्दै डाक्टरले चलाएको औषधीको सेवन`पछि,

ति बालबालि`काहर`को शरीरमा अत्यधिक मात्रा कपाल`का जस्तै रौंहरु उम्रिएसँगै अहिले उनी ठूलो समस्यामा परेकी छिन् । स्थानीय प्रशासन`का अनुसार पेट दुखाइको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि चलाएका कारण ति किशोरी यो समस्याबाट ग्रसित बने`की हुन् ।।

किशोरी`को परिवार`ले गलत औषधी दि`ने अस्पताल र चिकित्सक`लाई कारवाही`को माग गर्दै क्षतीपूर्तिको समेत माग गरेका छन् । अहिले ति किशोरी`को फरक तरिकाले फेरी स्थानीय प्रशासन`ले नै औषधी गर्न सुरु गरेको बताइए`को छ ।।

यो पनि पढ्नुहोस् :चिसाे माैसममा मुटु राेगिहरुले यस्ता सावधानि अपनाउनु अति आवश्यक, जानिराखाैँ !!:चिसाे माैसममा मुटु राेगिहरुले यस्ता सावधानि अपनाउनु अति आवश्यक, जानिराखाैँ । उपत्यका सहित देशका सबै भागमा चिसो बढे`को छ । यो मौसममा केटाकेटी र बुढाबुढी`को स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । केटाकेटी र बुढाबुढी`ले मात्रै होइन दम तथा मुटुरोग`बाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनु`पर्छ ।।

चिसो सुरू भए`संगै राजधानीका अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ । हार्टएट्याक , हार्टफेल, व्लडप्रेसर तथा स्ट्रोकका विरामीहरू`को संख्यामा निकै बृद्धि भएको अस्पतालको तथ्याङ्क`ले प्रष्ट पार्छ ।

कसरी गर्छ त असर ?:- चिसोले सबैभन्दा पहिले हाम्रो शरीर`को बाहिरी भाग छालालाई असर गर्छ । त्यसपछि छालाबाट भित्र घुस्ने चिसोले छालासंगै टासिएको रक्तनलि`लाई असर पार्छ । चिसो बढदै जादा बाहिरी रक्तनलिहरू खुम्चिन्छन् । रक्तनलि खुम्चिए`पछि त्यहाँका रगतहरू भित्री नलितिर जान्छन् । अथवा बाहिरी नलिमा प्रवाह हुने रगतहरू भित्री नलिमै जम्मा भई बस्छन् ।

यसले रगत जम्नसक्ने खतरा पनि हुन्छ । उता बाहिरी न`सा`का रगतहरू भित्री नसामा प्रवेश गर्दा त्यसको चाप बढछ । भित्री न`सा`मा रगतको बाडी जस्तो हुन्छ यसको प्रत्यक्ष असर मुटुमा पर्न जान्छ । मुटुका धमनीहरूले काम गर्न सक्दैनन् । मुटुमा रक्तप्रवाह अनन्तुलित हुनासाथ त्यसले रक्तचाप बढाउ`ने काम गर्छ ।

त्यति`मात्रै होइन चिसोकै मौसममा रगत जम्ने सम्भावना हुन्छ । किन`भने चिसो बढेका बेला रगत जमाउन मद्धत गर्ने (कार्टिसोल )प्रोटिनको स्तर समेत बढ्छ । शरीरमा तापको मात्रा मिलाउन मुटु बढी क्रियाशिल हुनुपर्छ । यसले पनि प्रेसर बढाउछ ।

जाडो`का बेला रगत जम्ने मात्रै होइन धमनिहरू समेत कडा हुन्छ । कहिले काही यसैको प्रभावले रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ । यस`बाट समेत व्लड प्रेसर बढ्न सक्छ । जव रगत प्रवाहमा अवरोध हुन्छ । यसले हार्ट एट्याक, हार्टफेल तथा स्ट्रोक (मस्तिष्क घात) हुन सक्छ । चिसो`कै बेला बाथ मुटु समेत हुनसक्छ । चिसो`ले केटाकेटीमा घाटी दुख्ने टन्सिल बढने र त्यसैको असर`ले बाथ मुटु हुने समस्या देखा`पर्छ ।

त्यसैगरी चिसोले फोक्सो`मा असर गरी त्यसले निमोनिया हुने सम्भावना रहन्छ । बालक तथा बद्धहरूका लागि चिसो`को कारण`ले हुने निमोनिया जोखिम युक्त नै हुन्छ । फोक्सोमा असर हुने त छदैछ कहिले काही फोक्सो`को असर`ले मुटुमा समेत अप्ठेरो पार्न सक्छ ।

चिसो`को कारण दिनहु मान्छे`को मृ-त्यु हुनुमा मुटुको समस्या प्रमुख हुन सक्छ । मुटुमा रगतप्रवाह असन्तुलित हुदा यस्तो हुने गर्छ । त्यसैले जाडो बढेका बेला मुटुरोगी, वृद्ध तथा बच्चाहरू`ले विशेष सावधानी अपनाउनु पर्छ ।

उसो भए के गर्ने त ?:मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने, मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने, व्यायम गर्न परे घरभित्रै गर्ने, शरीरमा चिसो पैतला`बाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।,

छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने, खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने, खुट्टा नताते तातोपानी`मा डुवाउने, हडवाटर व्यागले सेक्ने, तेल तताएर पैताला`मा विशेष मालिस गर्ने, विहानको घाममा ढाड फर्काएर बस्ने, शरीरमा बाक्ला कपडा लगाउ`ने, बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।।

के-के खाने त ?:तातो सुपहरू प्रसस्त खा`ने, तातो पानी प्रसस्त खाने,–कालोचिया`मा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।, गहतको झोल बनाई खादा पनि चिसो`बाट बच्न सकिन्छ ।, ज्वानोको झोल बनाई खान पनि सकिन्छ ।,

गुन्द्रुक`को झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडो`मा नि`कै लाभ दायक हुन्छ । मुुटुरोगीहरूले माछा तथा कुखुरा`को मासुहरू खान मिल्छ ।, लसुन तथा अदुवा`ले पनि फाइदा गर्छ ।।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस