कलाकारिता क्षेत्रमा लागेका व्यक्त्तिहरुको पारिवारिक सम्बन्ध किन दिगो हुदैन ?के होला कारण !!!

नाम,सम्मान, घर-बंगला,गाडी, पैसा, स्वदेश तथा बिदेश यात्रा, ठुला- ठुला व्यक्तिहरुसंग सम्बन्ध लगाएत सबैले सकारात्मक दृश्यले हेर्दाहेर्दै पनि सुखी तथा हेप्पि म्यारिड लाईफ हुननसक्नुकाे मुख्य कारण के हाेला?

यसको लामाे समय सम्मकाे अनुसन्धान गरेर केही यस्ता ज्योतषीय तथ्यहरु फेला परेका छन् । पुराना र अनुभवी अग्रजहरुको लामो अनुभवका आधारमा केही कुरा जानकारी गराउन गईरहेको छु ।

केही समयअगाडी रामकृष्ण ढकालको सम्बन्ध बिच्छेदकाे खबरले आम सर्बसाधरणलाई निक्कै चासाेकाे विषय बनेकाे थियो ।कलाकारितामा लाग्ने हरुकाे कुन्डलीमा ग्रहहरुकाे डिग्री बलियाे हुनु पर्दछ अनिमात्र याे क्षेत्रमा सफल भईन्छ ।

चन्द्रमा बलियो भयाे भने मानिस सुन्दर चन्द्रमुखि पनि भनिन्छ कलाकारितामा सुन्दर हुनु आवश्यक छ ।अर्काे मंगल ग्रह र सुर्य ग्रहकाे डिग्री पनि १४% देखि २०% सम्म हुनु पर्दछ त्याे भनेकाे सुर्यअनुसार १२ गते देखि २२ गते भित्र जन्मिनु पर्ने हुन्छ यस्ताे भयाे भने हिम्मत र पराक्रम तथा अल्लि जिद्दी पनि गराउने हुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण भनेकाे गायक हरुकाे कुन्डलिमा यदि शुक्र ग्रह खराब भयाे भने कलाकारितामाता लान्छ तर स्त्रीहरुसंग लामाे समय सम्म सम्बन्ध बनाईराख्न दिदैन शुक्रग्रह केटा मान्छेका लागि पत्नीको कारक ग्रहका रुपमा रहन्छ जुन बिग्रनु हुदैन ।

प्रतिक्रिया दिनुहोस