अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा दम्पतीले तेन्जिङ नोर्गे शेर्पाबारेमा चलचित्र बनाउने

काठमाण्डौ : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उहाँकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउनुहुने भएको छ । ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र बनाउन लागेको ने’टफ्लिक्सले जनाएको छ ।

तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर ए’डमण्ड हि’लारीले सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आ’रोहण गरेका थिए । चलचित्र एड ड’ग्लसले सन् २००३ मा लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ को आधारमा बनाइने हा’यर ग्रा’उण्ड प्रोडक्सन्सले जनाएको छ ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आ’रोहण गर्नुभएको हो । चलचित्र रिलिजको मिति तो’किएको छैन । तर केही वर्षमै चलचित्र रिलिज हुने नेटफ्लिक्सले जनाएको छ । यसको निर्देशन जेनिफर पि’डमले गर्नेछिन्।

यो पनिपढ़नु होस:काठमाडौं। हवाइजहाजको तल्लो भागमा ल्या’ण्डिङ गि’यरमा बसेर १६ वर्षका एक किशोरले ५ हजार माइलको यात्रा गरेका छन् । लण्डनबाट उडेको जहाज नेदरल्याण्डको होल्याण्ड पुगेपछि मात्रै एयरपोर्ट स्टाफले ल्याण्डिङ गि’यरमा मानिस भएको थाहा पाएका थिए ।

करिब १९ हजार फिटको उचाइमा निकै चिसोमा रहेका कारण ती कि’होर हा’इपोथर्मियाका शि’कार भएका थिए तर आश्चर्यजनक रुपमा जी’वित थिए ।इ’न्डिपेन्डेन्टको रिपोर्टअनुसार किशोरलाई अस्पतालमा भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ ।

रिपोर्टका अनुसार ती किशोरले ल्याण्डिङ गि’यरमा बसेर करिब ५ सय १० किलोमिटर यात्रा गरे । होल्याण्डको मा’स्ट्रिच्ट एयरपोर्टमा जहाज अवतरण गर्ने क्रममा उनलाई त्यहाँबाट नि’कालिएको थियो ।

रिपोर्टका अनुसार ती किशोर ट’र्किश एयरलाइन्सको का’गों विमानको ल्या’ण्डिङ गि’यरमा बसेका थिए ।एक दिन पहिले मात्रै यो जहाज केन्याको नै’रोबीबाट ट’र्कीको इ’स्तानबुल हुँदै लण्डन पुगेको थियो । ती किशोर के’न्याली नागरिक हुन् र उनी नैरोबीबाटै ल्याण्डिङ गि’यरमा लण्डनसम्म पुगेको र त्यहााबाट पनि त्यही ठाउँमा बसेर ह’ल्याण्ड पुगेको आ’शंका गरिएको छ ।

नै’रीबीबाट लण्डनसम्म पनि उनी त्यसैगरी पुगेको पुष्टि भइसकेको छैन ।घ’टनाको खु’लासा भएपछि स्थानीय अधिकारीहरुले यो मा’नव त’स्करीको के’स हो वा होइन भन्ने पनि जाँ’च गर्ने बताएका छन् ।

मा’स्ट्रिच्ट विमानस्थलका एक अधिकारीका अनुसार किशोर निकै भा’ग्यशाली थिए र यसरी यात्रा गर्दा पनि बाँचे किनकि यो विमान उचाइमा हुँदा ल्या’ण्डिङ गि’यरमा तापक्रम माइनस ती डिग्री सेल्सियससम्म झर्छ । यसअघि पनि मानिसहरु ल्या’ण्डिङ गि’यरमा बसेर यात्रा गरेका घ’टना पाइएका छन् घर धेरैजसो घ’टनामा यसरी यात्रा गर्नेको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस