यो रोग भएका व्यक्तिले खानुहोस् बासी रोटी, निको पार्छ पेटको समस्या !

काठमाडौँ । धेरैले बेलुका पख होस् या दिउँसोमा रोटी बनाएर खाने गर्छन् । कहिलेकाही रोटी खाँदै जाँदा बढी हुन्छ । बेलुका रोटी खाँदा रहेमा भोलि पल्ड खाने पनि गरिन्छ । किनकी बासी रोटी पनि मिठो हुन्छ ।

बासी रोटी खाँदा मिठो हुने मात्र होइन शरिरलाई फाइदा पनि गर्छ । यदि तपाई पेट खराब भएर त’नाव भइरहेको छ भने बासी रोटी खाँनु राम्रो हुन्छ । दुध र बासी रोटीको सेवनले त’नाव घटाउन र पेटको समस्या निको पार्छ ।

सुगर भएकाहरुले पनि दुध र बासी रोटी खानु राम्रो हुन्छ । उच्च रक्तचाप वा ब्लडप्रेसरको समस्या भएकाले पनी बिहानै चिसो दुधसँग बासी रोटी खानु राम्रो हुन्छ । यदि तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने पनि बासी रोटी खाने गरेमा समस्या हट्छ ।

प्रतिक्रिया दिनुहोस