विभिन्न रोग निको पार्ने पुदिनाका यस्ता छन् फाइदाहरु

काठमाडौं – हाम्रो घर वरीपरी सजिलै पाइने पुदिना निकै उपयोगी छ । सजिलै उम्रने पुदिना औषधीय गुणले भरीपुर्ण हुन्छ । यसका विभिन्न रोग निवारण गर्ने क्षमता हन्छ ।

यसमा प्रशस्त भिटामिन सी पनि पाइन्छ । पुदिनाले छालाको हरेक संक्रमण निको पार्ने सहयोग गर्छ । यसको प्रयोगले दाग तथा डण्डीफोर पनि हट्छ । ग्याष्ट्रिक छ भने पनि तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा निको हुन्छ ।

हात, खुट्टा र जोर्नी दुख्ने समस्या छ भने बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरेमा निको हुन्छ । बालबालिकालाई झाडापखाला लागेमा पनि दूधमा पुदिनाको पात उमालेर २ चम्चा २ ३ पटक खाएका ठिक हुन्छ ।

ज्वरो आएमा पनि पुदिना र तुलसीको पात पानीमा उमालेर खाएमा ठिक हुन्छ । गिँजा सुन्निने समस्या छ भने दिनहुँ पुदिना चपाएर खाएमा ठिक हुन्छ । पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता रोकिन्छ ।

यो पनि पढ्नु होस:-भारतीय फिल्मी जगतमा अर्को शोक : अभिनेता अरुण गुहाको कोरोनाले लियो ज्या*न

बंगाली फिल्मका चर्चित अभिनेता अरुण गुहा ठाकुरताको निधन भएको छ।

कोरोना पोजिटिभ देखिएपछि कोलकाताको केएमआर बाङ्गुर अस्पतालमा उपचाररत अरुणको मंगलबार दिउँसो निधन भएको हो।

उनको कोरोनाकै कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अरुणलाई जुलाई ६ गते कोरोना पुष्टि भएको थियो। त्यसपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए।

Really sad at the demise of veteran actor and director Arun Guhathakurta… has spent some quality time with him in the sets of #cinemawallah &#Apurpanchali he will be etched in our memory forever through his work.

— parambrata (@paramspeak)July 7, 2020

अस्पताल भर्ना भएसँगै उनको स्वास्थ्य अवस्था बिर्गदै गएको डाक्टरहरुले बताएका छन्।

Today we lost one of the finest actors we had in Arun Guha Thakurta to Covid19. Will remember him for his brilliant turns in Cinemawallah, Bishorjon & Chotoder Chobi. Will be dedicating possibly his last work, Chinnomostar Obhishaap in the Feluda Pherot series, to his memory.

— Srijit Mukherji (@srijitspeaketh) July 7, 2020

उनी अभिनयमा अब्बल थिए ।

बंगाली फिल्म सिनेवाला, बिसर्जन, र ल्यापटप उनको चर्चित फिल्म हो ।

आज फेरि हामीले एकजना असल कलाकारलाई गुमाएका छौं ।

उनी भारतीय सिनेमाका एक हिरा थिए भनेर उनका साथीहरुले सामाजिक संजालमा पोष्ट गरिरहेका छन् ।

यसअघि भारतीय सिनेमा जगतमा धेरै अब्बल कलाकारले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस