तेस दिन श्रीमतीले सहन नसक्दा…..

एजेन्सी । पति पत्नीबीच जव तेस्रो ब्यक्तिको प्रवेश हुन्छ त्यहाँ त ना व उ’त्पन्न हुन्छ । मानिसले आफ्नो प्रेमको बिचमा कसैलाई पनि स’हन स’क्दैन ।एक महिलाले आफुहरुको बीच अर्को महिलाको पनि प्र’वेश भएको थाहा पाइन् त्यसपछि उनले नसोचेको घटना ग’राइदिइन् ।

श्रीमानको अन्य म’हिलासं’ग स म्ब न्ध रहेको थाहा पाएपछि एक महिलाले पतिको ज्या’न लि’एकी छन् । श्रीमानको घटनास्थलमै निधन भएको छ ।श्रीमानको निधन पछि श्रीमतीले पनि देह त्याग गरेकी छन् । यो घटना भारतको उत्तर प्रदेशमा भएको हो ।

यो पनिपढ़नु होस:भारतीय सञ्चारमाध्यमका अनुसार थाना दक्षिण फुलबाडीका ४५ वर्षीय पुरन सिंहको अर्को म’हिलासं’ग पनि स’ म्ब न्ध थियो । उनको श्रीमती ४३ वर्षीया कुसुमा देवीले जव त्यस बारेमा जानकारी पाइन् अनि घ’टना ग’राइन् ।

आफैं घा’इते भएकी ती महिलाको उपचारका क्रममा मृ त्यु भएको हो । वि’वाहेत्तर स म्ब न्ध का कारण यसरी पति पत्नीको दुखद निधन भएको छ ।

एजेन्सी । १४ वर्षकी किशोरीलाई च्या’टबा’ट फ’सा’एर यौ ‘न स’म्ब’न्ध राख्ने प्रयास गर्ने एक व्यक्ति जेल पुगेका छन् । अमेरिकाको इ’डाहो राज्यको पो’काटे’लोका ती व्यक्ति यौ’ ‘न स’म्ब’न्ध’का लागि कि’शोरीलाई भेट्न पुगेका थिए

तर उनीसँग च्या’ट गर्ने किशोरी नभइ एक व’यस्क पुरुष थिए जसको हातमा क्यामेरा थियो । बाल यौ’ ‘नशोष’ण’वि’रुद्ध काम गर्ने इडा’हो’को एक संस्थाले फेसबुकमा यो भिडियो पोस्ट गरेको छ ।

२६ वर्षका डेस्मण्ड शे बो’र्जुमो’स्कीलाई मंगलबार साँझ पो’काटे’लो पुलिसले पक्राउ गरेको हो । भिडियो रेकर्ड गर्ने व्यक्तिले सुरक्षाको कारण देखाउँदै आफ्नो पहिचान नखुलाइदिन आग्रह गरेका छन् ।

भिडियो रेकर्ड गर्ने व्यक्तिले इ’स्ट इ’डा’हो न्यूजसँग कुरा गर्दै घटनाबारे बताएका छन् । जो’सेफ (काल्पनिक नाम) ले क्रिस ह्यान्सेनको भिडियोबाट आफूले यतो आइडिया पाएको बताएका छन् ।

ह्या’न्सेन ए’नबीसी न्यूजका पत्रकार हुन् जसले ‘टु क्या’च अ प्रि’डेटर’ नामको लोकप्रिय कार्यक्रम चलाउँथे जसमा यौ’ ‘न ला’भ लि’नको लागि खोजीमा रहने व्यक्तिहरुलाई क्यामेराको सा’मना गराइन्थ्यो ।

जो’सेफले आ’इडियापाएपछि ह्वि’स्पर डा’उनलोड गरे र १३ देखि १४ वर्ष उमेरकी एक किशोरीको रुपमा पोस्ट गरे । ‘केही मिनेटमै १५ देखि २० जनाले म्यासेज गर्न थाले’ जो’सेफले इ’स्ट इ’डाहो न्यूजसँग भने ‘एक घण्टाभित्रै एक व्यक्तिले भेट्न चाहेको भन्न थाल्यो ।

’ भिडियोमा जोसेफले किशोरीको रुपमा कुरा गर्दै गर्दाको च्या’ट पनि सार्वजनिक गरिएको छ जहाँ केही समयमै ब्रो’जिमो’स्कीले ‘रमाइलो गर्ने चाहना छ ?’ भनेर सोधेका छन् ।

ब्रो’जिमो’स्कीले ‘प’ब्लिक फन’ अर्थात कसैले देख्न सक्ने ख’तराका बीच सार्वजनिक ठाउँमा यौ ‘न स’म्ब’न्ध राख्न चाहेको बताएका थिए । पहिले जो’से’फ’को कुनै यो’जना नभए पनि यति भइसकेपछि भने उनले ब्रा’जिमो’स्कीला’ई पो’काटेलोको अपर सिटी क्रिक ट्रेलमा बोलाए ।

जोसेफ त्यहाँ पुग्दा ब्रो’जि’मो’स्की त्यहाँ बसिरहेका थिए । त्यहाँ ब्रो’जमो’स्की’को भिडियो रेकर्ड गरेपछि जोसेफ प्रमाणसहित पुलिसकहाँ गएका थिए ।

प्रतिक्रिया दिनुहोस