सुत्केरी आमाका लागि स्वास्थ्यबद्धक केहि टिप्सहरु

काठमाडौं- सुत्केरी अवस्था भनेको गर्भावस्थाको जटिल प्रक्रिया पार गरेको अवस्था हो । यो समयमा सुत्केरीलाई श्रीमान लगायत परिवारको साथको आवश्यकता पर्दछ ।

त्यसका साथै सुत्केरी स्वंयमले आफ्नो र आफ्नो सन्तानको ख्याल राख्नुपर्ने हुन्छ । अन्य समय भन्दा भन्दा गर्भवस्था र सुत्केरी अवस्स्थामा खानापिन देखि लिएर कागकाज , सुताईहरुमा ख्याल गर्नु पर्ने हुन्छ ।

यस्ता छन् सुत्केरी आमाले ख्याल गर्नु पर्ने केहि टिप्सहरुः

सुत्केरी महिला उत्तानो पोजिसनमा मात्र सुत्नुपर्छ ।सुत्केरीले हिडाई र पौडि खेल्नबाट शारिरीक क्रियाकलाप सुरु गर्नुपर्छ ।शुरुमा सजिलो व्ययाम मात्र गर्नुपर्छ । १२ हप्तासम्म नितम्ब वा पेटमा दबाब पर्ने कडा व्ययाम गर्नुहुदैँन ।

दुध खुवाउँदा ढाडको तल्लो भागलाई पछाडिबाट सर्पोट दिनुपर्छ ।कब्जियत हुन नदिन प्रशस्त रेशादार खानेकुरा र पानी पिउनुपर्छ ।गहुंगो चिज उचाल्नु हुदैँन ।बच्चाको डाइपर निहुरिएर भन्दा टेबलमा राखेर बदल्नु उपयुक्त हुन्छ ।

यो पनिपढ़नु होस:काठमाडौं- राशिअनुसार सबै महिला तथा पुरुषको स्वभाव एवं भविष्य फरकफरक हुन्छ। त्यसैगरी शरीरको बनोट,अनुहारको आकर्षण,कपालको रुखोपन वा कोमलपनजस्ता कुरामा समेत राशिको प्रभाव पर्छ ।

यहाँ तिनै राशिमध्ये तीन राशिका युवतिहरूको विषयमा ५-५ वटा जानकारी दिइएको छ जो राशिकै कारण सर्वाधिक आकर्षक हुन्छन् ।वृष राशि (नामको सुरु अक्षर: ई, ऊ, ओ, वा, वी, वू, वे, वो):-यो राशिका युवतिहरूको व्यक्तित्व सार्‍है आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतिप्रति आकषिर्त हुन्छन्।

-यो राशिका युवतिहरू मेहेनती हुन्छन् । यसै कारणले गर्दा आफू लागेको क्षेत्रमा सहजै लक्ष्य हासिल गर्छन्।– बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ।-यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् ।

कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् ।यिनीहरूको दिमागमा थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।-यो राशिका युवति तथा महिलाहरूको जीवनमा आरोह-अवरोहको स्थिति बनिरहन्छ ।मिथुन राशि (नामको सुरु अक्षर : का, की, कू, घ, ङ, छ, के, को, हा):-यो राशिका युवतीहरू निकै सुन्दर तथा आकर्षक व्यक्तित्वका धनी हुन्छन् । यिनीहरूको स्वभाव पुरुषहरूलाई आकषिर्त गर्ने खालको हुन्छ ।

-यीनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन् ।-यो राशिका युवतीहरूमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् ।

दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन् ।-यो राशिका युवतीहरूले पत्रकार, लेखक तथा योजनाकारका रूपमा पहिचान बनाउन सक्छन् ।वृश्चिक राशि (नामको सुरु अक्षर : तो, ना, नी, नू, ने, नो, या, यी, यू):-वृश्चिक राशिका युवतिहरूको स्वभाव, बानीबेहोरा एवं चलचलन आकर्षक हुन्छ ।

यीनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ ।-यो राशिका युवतिहरू हेर्दा बढी सुन्दर नभए तापनि यीनीहरूमा एक किसिमको फरक आकर्षण हुन्छ।-कुराकानी गर्ने आफ्नै प्रकारको विशेष शैली हुन्छ। यो राशिका युवतिहरू बहादुर तर भावुक हुन्छन् ।

-मस्तिष्क तीक्ष्ण हुन्छ। यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन। यिनीहरू सदैव सफासुग्घर भएर रहन तथा अरूलाई उचित सल्लाह दिन अग्रसर हुन्छन्। -वृश्चिक राशिका युवतिहरू जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पूर्ण विश्वास योग्य हुन्छन् । कुनै पनि जिम्मेवारी राम्रोसँग पूरा गर्छन् । यद्यपि उच्च महत्वाकांक्षी तथा जिद्दी हुन्छन्।

सिधाकुराका अरु लेखहरु

प्रतिक्रिया दिनुहोस