जब यी युवाले आफ्नो प्रेमिकालाई भ्यालेन्टाइनमा डेटिङ जानु अघि जे गरे

भ्यालेन्टाइन डेका दिन एक महिलासँग भेट्दा आफ्नो गु’प्तां ग ठू लो होस् भन्ने चाहनाले एक युवकले आफ्नो गु प्तां गलाई स्टि लको रिं गभित्र छि राए । तर, यसो गर्दा उनको गोप्य अंग २ दिनसम्म ख’त’ रनाक तरिकाले सुन्निएपछि उनलाई तत्काल अस्पताल पुर्याउनुपरेको छ ।

द सनको रिपोर्टअनुसार थाइल्याण्डको राजधानी बैंककका यी युवाले डाक्टरहरुसँग आफूले आइतबार एक महिलालाई भेट्ने तय भएको र आफूले उनलाई प्रभावित पार्न चाहेको बताएका छन् ।

युवकका अनुसार उनले अं गमा रगतको दबाब बढाएर ठू लो र क डा बनाउन रिं ग प्रयोग गर्न सकिने कुरा सुनेका थिए । त्यसैले उनले आफ्नो टुलबक्समा रहेको ३ सेन्टिमिटर फराकिलो रिं’गमा ते ल प्रयोग गरेर आफ्नो गु’प्तां’ग छि’रा’ ए ।

तर, भोलिपल्ट उनको गु प्तां ग निकै पी’ डा’ दा यी तरिकाले सुन्नियो र उनले रिंग निकाल्न सकेनन् । शुक्रबार बिहानदेखि रिंग उनको अंगमा अ’ड्कि’ एको थियो र शनिबार अपरान्हसम्म उनले यसलाई निकाल्न नसकेपछि इ म र जेन्सीमा फोन गरेका थिए ।

उनले उद्धारकर्ताहरुसँग भने ‘मेरो अंग नै का ट्नु पर्छ कि भनेर म निकै ड’रा’इ’रहेको थिएँ । यो निकै सु न्नि एको थियो र मलाई त फुट्छजस्तो लागेको थियो । ’ रिंग का’टे र उनलाई बचाउन उद्धारकर्ताहरुलाई पूरा ६० मिनेट लागेको थियो ।

उनलाई केही एन्टिबायोटिक्स र सुन्निने घटाउने क्रिम दिइएको छ । उद्धारकर्ताका अनुसार ती युवक एक घण्टा लामो रिंग काट्ने प्रक्रियाका क्रममा पीडाले रोएका थिए ।

तेस्तै प्रेम आफैँमा एउटा रङ्गीन अनुभूति हो। कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ। त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गीत बनाउने नै भयो।

प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्छ। मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात भ्यालेटाइन डे! यो दिनले धेरै मनबीचको पर्खाल भत्काउँछ। सीमारेखाहरू मेटाउँछ र दुई मुटुलाई एक गराउँछ। सुन्दर नयाँ संसारको सपना देखाउँछ।

१४ फेब्रुअरीको दिनले दैनिक जिन्दगीमा कसैलाई तनाब त कसैलाई थप उत्साह सृजना गर्नसक्छ। किनकि, त्यस दिन परिवार, साथीभाई, आफन्त, प्रेमी/प्रेमिकाका साथ भ्यालेन्टाइन डे कसरी मनाउने भन्ने कुराले सताउन सक्छ। आउनुस्, यस दिवसलाई तनावमुक्त पारौं यी टिप्सहरु जम्मा पारेर।

प्रतिक्रिया दिनुहोस