आफ्ना सन्तान जस्तो भएपनि आमाबुवाका लागि प्यारा हुन्छन् । उनीहरुलाई छोड्ने गर्ने विषयमा आमाबुवाले कल्पना पनि गर्न सक्दैनन् । तर संसारमा यस्ता ब्यक्ति पनि हुन्छन् जसले अ’पत्यारीलो काम गर्छन । क्या’नाडामा बस्ने जोनो ल्या’न्कास्टरले त्यस्तै अ’वस्थाको सामना गर्नुपरेको थियो ।
उनी जन्मदा सामान्य थिएनन् त्यसैले आमाबुवाले उनलाई छो’डिदिए । उनमा बा’ल्यावस्थादेखि नै एउटा एकदमै दु’र्लभ आ’नुवंशिक समस्या छ, जसको का’रण उनको अ’नुहारको अवस्था एकदम अ’सामान्य छ। यस्तो अवस्थामा जन्मिएका उनलाई बुवाआमाले जन्मिएको ३६ घण्टामै छोरा अरुलाई ध’र्मपुत्रको रुपमा दिने निर्णय गरे ।
जब जोनोको जन्म भयो, उनको ट्रेचर को’लिन्स नामको स’मस्या थियो। यो दुर्लभ आ’नुवंशिक अवस्थाको कारण, उनको गा’लाका ह’ड्डी’हरू छैनन् । यस स’मस्यालाई स’माधान गर्न उनले धेरै श’ल्यकृया गरेका छन् । उनले धेरै पटक अरु’वाट हाँ’सोको पात्र बने तर पनि उनले हि’म्मत हा’रेनन् ।
जोनको जीवन परिवर्तन हुन थाल्यो जब उनले रिफ्लेक्स बा’रमा काम पाए। यो काम पछि, उनको आ’त्मविश्वास बढ्यो र त्यसपछि उनले फि’टनेसको क्षेत्रमा आ’फूलाई प’रिचित बनाए। जोनो स्वी’कार्छन् कि उनी सँधै ल’जालु स्व’भावको थिए तर जब उनले आफ्ना अ’नुभवहरू मा’निसहरूलाई बाँड्न शु’रू गरे, उनी पनि सा’हसी भए।
यस्तो अ’वस्थामा, उनी विगत धेरै व’र्षदेखि वि’श्वभरका वि’द्यालयहरूमा घुम्दै छन् । आ’नुवंशिक ग’डबडीका का’रण स’मस्या भो’गेकाहरुलाई प्रो’त्साहित गर्दै छन् । आ’फुलाई प’रिवर्तन गर्न जोनलाई पनि २२ वर्ष लाग्यो । उनले पहिला आफ्नै अ’नुहारलाई घृ’णा गर्थे। शा’रीरिक र आर्थिक रूपमा सु’धार भएपछि जो’नोले टे’लिभिजनमा पनि काम गर्न थाले र आज उनले आफ्नै ज’ग ब’लियो बनाएका छन् । जो’नो भन्छन् कि यो’ग र ध्या’नले उनलाई धेरै त’हमा म’द्दत गरेको छ ।