मेरो ह’ त्या हुँदैछ भनेर यि किशोरीले फेसवुकमा लेखेको केही घण्टामै श व भेटियो

काठमाडौं। एक किशोरीले आफ्नो फेसबुकमा लेखिन्, कसैले मेरो ह’ त्या गर्दैछ र मेरो श व पनि कहाँ छ भन्ने कुराको जानकारी उनीहरु आफैले दिनेछन् । लेखेको केही घण्टामै श व भेटियो । फेसवुकमा लेखिएकै ठाउँमा उनको श व पनि फेला पर्यो । ब्राजिलमा भएको यो घटनाले विश्वमा तरंग उत्पन्न गरेको छ ।

उनले आफु ड्र ग प्रयोगकर्ता भएको र त्यसको पैसा तिर्न नसकेपछि आफुलाई यस्तो घटना गराइदैछ भन्ने कुराको भविष्यवाणी गरेकी थिइन् । ब्राजिलकी १७ वर्षकी क्रिस्टिन कार्वाल्हो गुइमरेज आफूमाथि हुन सक्ने यस्तो घटनाका बारेमा भविष्यवाणी गरेकी हुन् । उनले ले स्थानीय ड् रग डिलरलाई ३ हजार ब्राजिलियन रियल ऋण तिर्नुपर्ने र त्यो तिर्न नसकेका कारण आफुलाई यस्तो गरिने बताएकी थिइन् ।

उनले लेखेकी थिइन् ‘म यहाँ सबैलाई गुडबाइ भन्न आएकी हुँ । म छिटै म र्दै छु ।’ ब्रजिलको अमेजोनस राज्यको इटापिरांगामा फेब्रुअरी १३ मा उनको निधन भएको थियो । अर्को एक पोस्टमा क्रिस्टिनले लेखेकी थिइन् ‘उनीहरुले लोकेसन पठाउनेछन् ताकि मेरो श व भेट्न सकियोस् ।’ त्यसको भोलिपल्ट उनकै प्रोफाइलबाट अर्को एक पोस्ट शेयर गरियो ।

जसमा उनको श व कहाँ छ भन्ने कुरा पनि खुलाइएको थियो । उनको शव ठिक त्यही ठाउँमा भेटियो ।’ द सनको रिपोर्टअनुसार प्रहरीले ति युवतीको फेसवुक उनले आफै अपडेट नगरेर जसले घटना गराएको हो उसैले पोष्ट गरेको अनुमान गरेको छ । स्थानिय रुपमा ग्याङ कमाण्डो भर्मेल्हो भन्ने समुह यस्ता अप रा धिक घटनामा संलग्न छ ।

उसैले यस्तो गरेको हुन सक्ने मानिएको छ । यी किशोरी हराएकोबारे पुलिसलाई १२ फेब्रुअरीमै जानकारी प्राप्त भएको थियो । अनुसन्धान कर्ताहरुले फेब्रुअरी १७ मा भएका अन्य २ निधनको घटनामा पनि क्रिस्टिनको निधनसँग सम्बन्धित भएको विश्वास गरेका छन् । फेब्रुअरी १७ मा लोरिभाल फोन्सेकामोराएस र एन्टोनियो मोन्टेरियो डोस सान्तोसको यस्तै घटनामा निधन भएको थियो । यी दुई क्रिस्टिनका दाजु र भिनाजु थिए

प्रतिक्रिया दिनुहोस