अरु, मनिसले बेवास्ता गरे निकै रिसाउछन् यी राशिका व्यक्ति, पहिलो नजरमै हुन्छन् निकै फिदा

कर्कट राशि – प्रेममा विश्वाससिलो, सम्बन्धप्रति इमान्दार र प्रेमको अनुभूति गराउँन आउँछ यी राशिका व्यक्तिलाई। यी राशिका व्यक्ति निक्कै संवेदनशील हुन्छन्, त्यसैले जो राम्रो व्यवहार गर्छ, सम्भव त ऊसलाई मन पाराउँन थाल्छ।

कन्या राशि – मनमा कुरा नलुकाउँने हुन्छन् र अर्को व्यक्तिबाट पनि यही आशा राख्छन्। यही बिशेषतालाई अरुले गलत रुपमा लिइदिने गर्छन् । त्यसैले, जो कोही पनि उसको कुरामा सहमति देखाउँछ, ऊ (कन्या राशि) भावनात्मक रुपले तिनैसँग जोडिन पुग्छन्।

शारिरीक बनावटबाट थाहा हुन्छ महिलाको रहस्य, यी हुन्छन् निकै भाग्यमानी

कुम्भ राशि – यी राशिका व्यक्ति अरुको आकर्षणमा रहिरन मन पराउँछन्। यस्तो अवस्था यदि अरु व्यक्तिले बेवास्ता गरेमा उनिहरुलाई निक्कै रिस उठ्ने हुन्छ । त्यसैले, जो यो राशिका व्यक्तिप्रति आकर्षित हुन्छन्, आफ्नो बनाएर छाड्छन्।

मीन राशि – यी राशिका व्यक्ति प्रेमको सम्बन्धमा निक्कै अनौठा हुन्छन्। जुनसुकै अवस्थामा आफूलाई सहज बनाओस् भन्ने चाहान्छन्। यद्यपी, यी राशिका व्यक्तिको अनौठो स्वाभावले मानिस चाँडै आकर्षित हुन्छन्।

प्रतिक्रिया दिनुहोस