यस्ता भए उदाहरणीय जोडी रुपा-कृष्णको छोरा, छोराको पास्नीका केही झलक हेर्नुहोस् (तस्बिर सहित)

रुपा र कृष्ण वली अब अभिभावक बनेका छन् । रुपाले पुत्रलाई जन्म दिएकी छन् ।केही महिना अघि कृष्णले बुवा बनेको भन्दै आफ्नो खुसी सार्वजनिक गरेका थिए । उनीहरू अभिभावक भएको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बधाई दिनेको ओइरो लागेको थियो । यस्तै रियान्सको पास्नीमा पनि धेरैले माया र बधाई दिनुभयो।

रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।

निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लासपूर्ण तरिकाले बिताएका छन् ।

यो जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरूको जीवनको सङ्घर्ष मानिसको जीवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।

निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जीवनको सबैभन्दा दुखद अवस्था वाट पार भएका छन् । उनीहरू अहिले आफ्नो जीवनलाई निकै हर्षोल्लासपूर्ण तरिकाले बिताएका छन् ।

हेर्नुहोस् केही तस्बिर:

 

प्रतिक्रिया दिनुहोस