दैनिक एउटा सिंगो अण्डा खाँदा मृ’त्यु हुने जो’खिम १४ प्रतिशतले ब’ढ्ने

काठमाडौं। दैनिक एउटा अण्डा सिंगै खाँदा मृ’त्यु हुने जो’खिम १४ प्रतिशतले बढ्ने देखिएको छ । पहेंलो भागसहितको अण्डा खाँदा यस्तो जो’खिम बढ्ने अनुसन्धानमा पाइएको छ । यो जो’खिम अण्डा उ’सिनेर, फ्रा’इ गरेर वा अम्लेट बनाएर खाँदा पनि हुनेछ ।

यो अध्ययनको नेतृत्व गरेका चि’नियाँ अनुसन्धानकर्ताका अनुसार जो’खिम ब’ढाउने कारक अण्डामा हुने उच्च चिल्लो पदार्थ र को’लेस्टेरोल हुन् । अनुसन्धानकर्ताहरुले अण्डाको सेतो भाग मात्र खान वा अण्डाको सट्टा यस्तै पौष्टिक तत्व हुने अन्य खाना खान सुझाव दिएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार अण्डाको सट्टा सोही अनुपातमा गेडागुडी वा फलफूल खाने गर्दा मृ’त्युको जो’खिम एक तिहाइले घ’टेको पाइएको छ । अनुसन्धानकर्ताहरुले ५ लाख भन्दा धेरै अमेरिकीहरुलाई सन् १९९५ र १९९६ मा केही प्रश्नहरुको सू’ची दिएका थिए र उनीहरुलाई १६ वर्षसम्म अ’वलोकन गरेका थिए ।

यो अध्ययनपछि तयार पारिएको शो’धपत्र प्लस वनमा प्रकाशित गरिएको छ । शो’धपत्रमा १६ वर्षअघि प्रश्नको जवाफ दिएर फा’राम भ’रेका मध्ये अहिलेसम्म १ लाख २९ हजार ३२८ जनाको मृ’त्यु भएको उल्लेख छ ।

शोधकर्ता झे’जियाङ विश्वविद्यालयका प्र’फेसर यू झाङले भने ‘यो अध्ययनमा अण्डा र को’लेस्टेरोलको से’वन मुटुसम्बन्धी रो’ग र क्या’न्सरको कारणसँग सम्बन्धित थिए । अण्डा से’वन गर्नेहरुको बढ्दो मृत्युदर ठूलो परिमाणमा को’लेस्टेरोलबाट प्रेरित थियो ।

’स्वास्थ्य र अण्डाको सम्बनधका विषयमा वर्षौं अगाडिदेखि ब’हस हुँदै आएको छ र अण्डालाई लामो समयदेखि स्वस्थ खा’द्यपदार्थ मानिँदै आइएको छ । अण्डालाई अहिले कैयौं देशको राष्ट्रिय पो’षण गा’इडलाइनमा समावेश गरिएको छ । तर यो खाद्यपदार्थ, खा’गसगरी पहेंलो भागमा उच्च को’लेस्टेरोल हुन्छ जुन स्वास्थ्थयको लागि हा’नीकारक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस