कहिले अनि कहाँको सँग के दुर्घटना हुने हो यसको बारेमा हामी कसैलाई केहि थाहा हुँदैन । केहिले कहीं मान्छेहरुलाई यस्तो घटनाहरुको सामना गर्नु पर्ने हुन्छ जसको कल्पना पनि गरिएको हुँदैन । यस्तै घटनाहरु तपाईहरु पनि दिनहुँ समाचारहरुमा हेर्ने अनि सुन्ने गर्नु हुन्छ होला ।
आज भन्दा अगाडी पनि निकै अचम्म लाग्दा र डर लाग्दा भिडियो घटनाहरु देख्नु भएको होला, आज हामी यस्तै एक डर लाग्दो भिडियो शेयर गर्न गइरहेका छौँ, जसलाई हेरेपछि तपाईको जिउ नै सिरिंग हुने छ जुन भिडियोलाई हजारौंले हेरीसकेका छन्,
यो भाइरल भिडियोमा हेर्न सक्नु हुन्छ कि एक ४ वर्षीय बालक
गल्तिले गोरिल्ला (बन मान्छे) को खोरमा खस्न पुग्छन् । जसलाई गोरिल्लाले छोप्छ । त्यो वच्चा जोड जोडले रोई रहेको सुन्न सकिन्छ तर गोरिल्लाले त्यो बालकलाई छोड्दैन । त्यसपछि के भयो तपाई आफै तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
यो भिडियोमा तपाई हेर्न सक्नु हुन्छ कि जब केहि मान्छे हरु माथिबाट चिच्याएर गोरिल्लालाई भगाउने कोसिस गर्छन तर हो हल्लाले उ झन् रिसाउछ र बच्चाको एक खुट्टामा समातेर यता उता दौड लगाउन सुरु गर्छ । जसले त्यहा माथि उभिएका मान्छेहरुमा झनै कोलाहल मच्चिन्छ ।
एक मिडिया रिपोर्ट अनुसार जब त्यो गोरिल्लाले बालकलाई छोड्दै नछोडेपछि चिडियाखाना प्रबन्धकहरुले गोरिल्लालाई मारेर बच्चाको ज्यान बचाएका थिए । यो भिडियो पुरानो हो तर यहाँ सेयर गर्नुको कारण तपाईहरु लाई सचेत गराउनको लागि मात्र हो जसबाट हामी हरु पनि सचेत हौँ र यस्ता ठाउँमा जाँदा साबधानी अपनाउन सकौँ ।