वर्षौंदेखि बे’कार फ’लिएको सि’लाई मेसिनको गो’प्य घ’र्रा खो’ल्दा जे देखियो …

अमेरिकाको को’लम्बिया सहरमा बस्ने क्या’थी अ’र्नाल्डले ५० वर्ष पुरानो सि’लाई मेसिन कि’न्दासम्म उनलाई पनि थाहा थिएन त्यही मे’सिनका कारण उनी नि’कै चर्चित बन्नेछिन् । जीवनमा हामीसँग कहिले हामीले कल्पना नै नगरेका चीज आउँछन् भन्ने सोच्न सकेत सकिँदैन ।साउथ क्या’रोलिनाको को’लम्बियाकी क्या’थी अ’र्नाल्डने स्थानीय पसलबाट त्यो ५० वर्ष पुरानो सि’लाइ मे’सिन किनेकी थिइन् । पैसा जम्मा गरेर क्या’थीले त्यो मे’सिन कि’नेर घर लिएर आइन् । यो मे’सिनको ड्र’अरमा केही पुराना कपडा र एउटा कैं’ची राखिएको थियो ।

जब क्या’थीले ड’ङअर ब’न्द गर्ने को’सिस गरिन् उनलाई यस्तो लाग्यो कि त्यहाँ बीचमा केही चीज अ’ड्किएको छ । जब उनले ड्र’अरलाई मेसिनबाटै बाहिर नि’कालिन् उनले मे’सिनमा लु’काएर राखिएको निकै सुन्दर चीज भेट्टाइन् । यो एक चीजका कारण क्या’थी निकै चर्चित भइन् । त्यहाँ एउटा पु’रानो चिठी थियो ।यो चिठी अमेरिकी सै’निक वा’ल्टर स्मि’थले आफ्नी श्रीमती रो’बर्टालाई लेखेका थिए । दोस्रो वि’श्वयु’द्धमा ख’टिएका वा’ल्टरले रो’बर्टालाई आफूले कति माया गर्छन् भन्ने कुरा चि’ठिमा ब’यान गरिएको थियो ।

यो चिठि पढेपछि क्या’थीले वा’ल्टर र उनको जीवनबारे एक स्थानीय समाचार च्या’नलको सहयोगमा खोजी सुरु गरिन् ।अन्ततः क्या’थीले यो जोडीको बारेमा पत्ता लगाइन् । यो जोडीको कुनै सन्तान त थिएनन् तर आफ्नो मायाका कारण छिमेकमा निकै प्रसिद्ध थिए । वा’ल्टर यु’द्धमा श’हीद भएका थिए र यो चि’ठि भे’टिनुभन्दा पहिले उनकी श्रीमतीको पनि मृ’त्यु भइसकेको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस