४६ वर्षदेखि महिलाको पेटभित्र भेटियो यस्तो डरलाग्दो चीज,देखेर अपरेशन गर्ने डाक्टर डराए

एजेन्सी-हामिले संसारमा धेरै अचम्म लाग्दा घटनाहरु सुनिरहेका हुन्छौ । कुनै त विश्वास गर्न नै निकै कठिन हुन्छ ।यस्तै अनौठो घटना २००१ मा मोरक्कोमा भएको थियो ।एउटी यस्ती महिला सन १९५५ मा २६ वर्षको उमेरमा गर्भवती भएकी थिइन् ।

उक्त महिलाको पेटबाट स्टोन बेबी’ निकालिएको थियो । तर उनले त्यतिबेला बच्चालाई जन्म दिन सकिनन् । सिजेरियनको क्रममा ज्यान जाने डरले उनले बच्चा जन्माउन सकेकी थिइनन् ।

४८ घण्टा ब्यथा लागेपछि पनि जब उनले बच्चा जन्माउन नसकेपछी उनलाई अस्पताल लगियो ।उनको सिजेरियन डेलिभरी गर्न भनि डाक्टरहरुले भने ।त्यही समय त्यही अस्पतालमा एउटी महिला देखेपछी उनि त्यहाबाट भागिन ।

धेरै दिनपछि जाहराको पेट निकै दुख्न थाल्यो । जब डाक्टरले उनको एमआरआइ गराए बच्चा उनको पेटमै भएको पाए । ४६ वर्षपछि उनको पेटबाट बच्चा निकालियो जुन बच्चा देख्दा संसार चकित परेको थियो । यसपछि सर्जरी गरेर बच्चा निकालियो ।

प्रतिक्रिया दिनुहोस