कपालका कारण रातारात चर्चामा आइन् यि सुन्दरी बालिका, जसका बढे एकैसाथ कैयन फ्यान, तस्विर बने भाइरल

जोकोहिले कपाल लामो बनाउन चाहेका हुन्छन् । लामो कपाल भएका सबै महिला सुन्दर देखिन्छन् । एउटी बालिका बालिका जसको सुन्दर कपालले गर्दा उनलाई एक परी जस्तै देखिएको छ ।यि बालिकाको कपालले बालिकाको धेरै फ्यान बढेका छन् ।इन्टरनेटको दुनियाँमा उनले आफ्नो सुन्दरताको कारण निकै तहल्का मच्चाएकी छन् ।

यति सुन्दर तस्वीर इजरायलको भोग पत्रीकाले प्रकाशन गरेको हो ।इजरायलको तल अविव शहरमा जन्मिएकी ५ वर्षिय बालिका मिया आफ्नो सुन्दर र चम्किलो कपालको कारण सामाजिक सञ्जालमा भाइरल भएकी छन् ।

बालिकाको सुखद क्षण खोसिएकोमा केही मानिसहरु उनका बाबुआमा देखि असन्तुष्ट रहेका छन् । केही मानिसहरु उनको सुन्दर कपाल हेर्नकै लागि भएपनि उनी भएको ठाउमा आउने गरेका छन् । उनको कपाल चर्चित मोडलहरुलाई टक्कर दिने खालको रहेको छ ।

यो पनिपढ़नु होस:यी २ राशिलाई जतिनै पैसा कमाए पनि सधैं पैसाकै अभाव भइरहन्छ
सबैको चाहना अरु भन्दा आर्थिक तबरले सम्पन्न बनाैँ भन्ने रहेको हुन्छ । यहि सोचको कारणले गर्दा आफूले सकेजतिको मेहनत प्रायले गरेकै हुन्छन् ।ज्योतिष शास्त्रका अनुसार आर्थिक हिसाबले सम्पन्न बन्नको लागी राशीको महत्वपूर्ण हात रहनेकुरा बताउँछन् । ज्योषित शास्त्रका अनुसार मेष र वृश्चिक राशीलाई सबैभन्दा गरिबी राशीको रुपमा लिइएको छ । यस्ता राशीलाई जीवनमा आर्थिक अभाव रहने कारुण यस्ता उपायहरु अपनाउने पनि बताउँछन् ।

मेष राशीः मेष राशीका व्यक्तिहरुले जतिनै पैसा कमाए पनि उनीहरुलाई आर्थिक अभाव भइरहन्छ भनिएको छ । यस्तो समस्यालाई समधान गर्नको लागी यस्ता राशी भएकाले आफ्नो घरमा दैनिक रुपमा पूजाँ गरी घरको प्रवेश द्धारमा दिप बाल्ने र खुसार्नीको धुवाँ लगाउनले आर्थिक संकट हुदैन् ।

वृश्चिक राशीः वृश्चिक राशी हुनेहरुलाई कुनै पनि काममा अगाडी बढ्दा क्रृणमा फस्ने सम्भावना एकदमै बढि भने आर्थिक अभावले पनि पिरोलिरहन्छ । यस्ता राशी हुनेहरुले विष्णु लक्ष्मीको मन्दिरमा गएर त्यहाँको जल ल्याएर पिपलको फेदमुनी चढाउनाले आर्थिक संकटबाट मुक्ति पाइने र जीवनमा सफलता पाउने कुरा ज्योतिषशास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस