दीपकले श्रीमतीलाई लेखे भा’वुक पत्र, भन्छन् ‘मेरा दुखमा धेरै आ’शु झार्‍यौ’

काठमाडौ । नेपालका चर्चित हास्य कलाकार, अभिनेता, निर्माता तथा निर्देशक दीपक राज गिरि भन्ने वित्तिकी अर्की कलाकार दिपा श्रीको नाम आउँछ । उनीहरु कला र ब्यवसायका सहयात्री हुन् । तर दिपकराजको जिवनको वास्तविक सहयात्री भने मेनुका गिरि हुन् । उनीहरुको विवाह भएको ३४ वर्ष भइसक्यो । दिपकराज सामाजिक सञ्जालमा निकै सकृय रहन्छन् ।

फेसवुकमा पनि उनका धेरै तस्बिर दिपासंग नै छन् । यो उनको सफल ब्यवसायीक जिवनको सहयात्री भएकाले पनि उनीहरुको नाम जोडिने गरेको छ । उनीहरु भावनात्मक रुपमा पनि नजिक छन् । सामाजिक सञ्जालमा प्राय उनको सहकर्मी अर्थात् हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौलासङ नै भेटिन्छन् । दिपासंग नाम जोडिँदै गर्दा दीपक राजको विवाह भएको पनि ३४ वर्ष पुरा भएको छ ।

दिपक र मेनुकाको एक छोरी (मौसमी गिरि) र दुई छोराहरू (प्रसिद्ध राज गिरि र दिपेश राज गिरि) रहेका छन्। उनले रेडियो नाटक, टेलिभिजनमा हाँस्यव्यङ्ग्य सिरिज ‘तितो सत्य’ हुँदै ठुलो पर्दामा ‘छ’क्का पन्जा’ जस्ता कीर्तिमानी सिनेमा निर्माण गरेका छन् । दीपक राजले आफ्नो ३४ औ वैवाहिक वर्षगाँ’ठको अवसरमा श्रीमती मेनुका गिरिसङको तस्बिर शेयर गर्दै यस्तो लेखेका छन् ।

उनले मेनुकाले जिवनको ३४ वर्ष दिएको साथ र भरोसाको निकै प्रशंसा गरेका छन् ।

‘कति कुरा नभनेर नै मीठा मीठा होलान्तर कति कुरा भनिएन भने तीता हुन सक्छन्तिमिले मलाइ पायौ ,केबल मलाइ मात्रै पायौअ’नियन्त्रित एक सवारी लाई सही बाटोमा ल्यायौमेरा खुसीलाई आफ्नै खुसी ठान्यौ, मेरा दुखमा धेरै आ’शु झार्‍यौतिमिलाइ के भनौँ, कसरी भनौँ ,तिमि छौ कस्तोआफै खर्चिएर अरूलाई उज्यालो दिने, मैनबत्ती जस्तो ‘।३४ वर्ष पुगेछ सँग सँगै हिँडेकोकहीँ ड’गाउन दिइनौ सम्हालेर ल्यायौ,थाहा छैन बदलामा तिमिले के पायौमलाइ न सोध मेरो ३४ वर्ष कस्तो भोएक सुख्खा वृक्षले पानी पाए जस्तो भो ‘।’

प्रतिक्रिया दिनुहोस