सु’त्नुअघि जलाउनुहो’स् एउटा ते’जपत्ता, ५ मिनेटमै दे’ख्नुहुनेछ चत्कारी फाइ’दा

ते’जपत्तालाई विशेष गरि परिकारलाई स्वा’दिष्ट बनाउनको लागि प्रयोग गर्ने गरिन्छ। तेजपत्ता चिया देखि मासुका परिकार सम्ममा राख्न सकिन्छ । ते’जपत्ताबाट आउने वासनाले परिकारलाई मीठो बनाइदिन्छ । तेजपत्तालाई खानेकुरामा मात्र नभएर अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ । तेजपत्तालाई उमालेर त्यसको पानी पिउनाले विभिन्न रो’गको औषधि समेत हुन्छ । तेजपत्ता प्राचिन समयबाट नै विभिन्न तरिकाले प्रयोग हुँदै आएको छ । प्राचिन समयमा तेजपत्तालाई खाने मात्र होइन, घरमा बालेर पनि राख्ने गरिन्थ्यो ।

एउटा कचौरा या कुनै भाँडोमा राखेर तेजपत्तालाई जलाउँदा त्यसले बत्तिको काम गर्नुका साथै घरमा मीठो वासना पनि फैलिन्छ । अहिलेको समयमा बत्तिको लागि तेजपत्ता बाल्नु पर्ने अवस्था नरहेकोले तेजपत्तालाई एउटा कचौरामा राखेर बाल्ने र त्यो तेजपत्ताको धुँवा मात्र आउने किसिमले राख्न सकिन्छ । धुवाँको एलर्जी हुने स’मस्या छ भने, त्यसलाई कुनै एक ठाउँमा राखेर ढोका बन्द गरिदिन सकिन्छ । यसरि निस्किएको तेजपत्ताको धुवाँले घरभरि वासना फैलिन्छ, जसले गर्दा त्यहाँ सकारात्मक ऊर्जाको सिर्जना गरिदिन्छ । तेजपत्ताको धुवाँले थकित व्यक्तिको पनि मुड ताजा गरिदिन सक्छ । यसको धुँवाबाट आउने वासनाले स्वा’स्थ्यमा नकारात्म’क असर गर्दैन। तेजपत्ताको धुवाँले गर्दा घरभित्र आएका माउसुली किरा फट्यांग्रा आदि भाग्छन् । त्यस्तै, यसको वासनाले गर्दा घरभित्र सर्प आउंदैन ।

यस्ता छन् तेजपत्ताका लाभदायक गुण: बिशेष गरी गरम मसलाका रुपमा प्रयोग हुने तेजपत्ता एक प्रकारको बासनादार पात हो । बिभिन्न परिकारहरुलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ । त्यति मात्र नभएर तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले त्वचा तथा कपाललाई निकै फाइदा गर्छ ।

१. यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमलेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरु हटाउनमा मद्दत गर्छ । २. तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउनुका साथै त्वचाको रंगलाई समान बनाउन मद्दत गर्छ । ३. त्यसैगरी तेजपत्ताको पानीले कपाल धुने गर्नाले कपाल नरम, मुलायम र चमकदार देखिन्छ । ४. तेजपत्ताको पातलाई लेप बनाएर दहीम मिलाई त्वचामा लगाउनाले त्वचा सफा हुनुका साथै त्वचामा पोषण प्राप्त हुन्छ । ५. तेजपत्ताको पातलाई घाममा सुकाएर धूलो बानाई त्यसले दाँत सफा गर्नाले दाँत मजबुत हुनुका साथै चम्किलो देखिन्छ ।

थप जानकारी ! म’धुमेह रो’ग भनेको के हो ? कसरी जोगिने ? म’धुमेह रो’ग प्राय सबैलाई थाह छ, कसैले यसलाई सुगर भन्छन्, कसैले डायविटिज भन्छन् कसैले चिनीको रो’ग भन्छन् । तर रोग एउटै हो । साधारण भाषामा बुझ्नुपर्दा र’गतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रो’गलाई म’धुमेह अर्थात डा’यविटिज भनिन्छ । र’गतमा गुलियोपन बढी हुनुको मुख्य कारण हाम्रो शरीरमा इन्सुलिन भन्ने हार्मोन हुन्छ, कुनै कारणले त्यसको अभाव हुन गयो भने वा इन्सुलिनको अल्छिपना देखियो भने वा इन्सुलिन घटदै गएमा र’गतमा गुलियोपना अर्थात सुगरको मात्रा बढ्छ र मधुमेह रो’ग देखिन्छ । म’धुमेह धेरै प्रकारका हुन्छन् तर हामीले यहाँ टाईप १ अर्थात प्रकार एक र टाइप २ अर्थात प्रकार दुईलाई फोकस गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस