शिशिर भण्डारि रुदै र`गतको क्यान्सर भएको भाइलाई बचाउन अपिल गर्छन् ,आमा रुदै यशो भन्नुहुन्छ (भिडियो हेर्नेस्)

पछिल्लो समय शिशिर भण्डारि र उनको टिमले कुशल मौरे बाबू जो नौ बर्षका मात्रै छन् अनि जस्लाई ब्लड क्यान्सर जस्तो घातक रोग लागेको छ ।उनको सहयोगका लागि भन्दै विभिन्न भिडियो सामाग्रिहरु निर्माण हुँदै आएको छ ।

कुशललाई उपचारका लागि कान्ति बाल अस्पतालमा लगिएको छ ।आफुसग छोरोलाई र`गत चढाउने पनि पैसा नभैसकेपछि कुशलकि आमा उमा मौरेले हाम्रो टिमलाई रुदै फोन गर्नुभएको थियो ।विभिन्न देश तथा बिदृश एवम निजि सहयोग लिएर हामी कान्ति अस्पताल पुगेका थियौ ।

त्यहि जुटेको पैसोले मात्रै कुशलको उपचार सम्भव भएको हो ।मलाई बचाइदिनुस् भन्दै ती कुशलले बोलेको वाक्यले हामी एकदमै भावमग्न भयौ।उनको उपचारकालागि तीस लाख लाग्ने चिकित्सकले बताएका छन् ।बोनम्यारो ट्रान्स्प्लान्ट गरे मात्रै कुशल बाच्न सक्ने चिकित्सक बताउछन् ।

थप हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया दिनुहोस