शुटिङ्गको शिलसिलामा भएको गलत कार्यले रोएकी थिईन् नायिका रेखा – के भएको थियो त्यस्तो?

गोर्खाली खवर,

वलिउडकी एभरग्रीन एक्ट्रेस् रेखाको वारेमा धेरै कुराहरु छन् जो सवैलाई थाहा नहुन सक्छ । नायिका रेखा जति आफ्नो प्रोफेसनल लाईफलाई लिएर चर्चामा रहिन्, त्यो भन्दा वढी उनको पर्सनल लाईफको कहानीवाट चर्चित रहिन् । आजको यस आर्टिकलमा हामी कुनै जमानामा वलिउडमा एक क्षत्र राज गरेकी व्यूटिफुल नायिका रेखाको प्रोफेसनल लाईफसँग सम्वन्धित कहानी वताउन गइरहेका छौं, जुन सुनेर तपाई आश्चर्यमा पर्नु हुनेछ ।

मिडिया रिपोर्ट अनुसार यो घटना फिल्म अन्जाना सफर को छायाँकनको समयमा भएको भनिन्छ । त्यस वेला रेखा जम्मा १५ वर्षकी थिईन् । फिल्मका हिरो विश्वजित थिए ।

खवरलाई विश्वास गर्ने हो भने फिल्मको सिनमा विश्वजितले रेखालाई पुरा ५ मिनेटसम्म किस गरेको थियो । रेखालाई उक्त सिन वारे फिल्मस् मेकर्स्ले कुनै जानकारी गराएको थिएन र यो सवै कुरा अचानक भएको थियो । भनिन्छ यो सिन रेखाको मर्जि विना छायाँकन गरिएको थियो ।

त्यो वेला रेखा साह्ै डराएकी थिईन् र असहाय महसुस गरेकी थिईन् । जव पुरा ५ मिनेटसम्म विश्वजितले रेखालाई जवरजस्ती किस गरिरहे र जव फिल्मको सिन समाप्त भयो तव रेखाको आँखा भरी आँसु मात्रै थियो । उक्त सिन पछि धेरै नै हँगामा भयो र यो कुरा अदालतसम्म गएको थियो । खवरको मुताविक यो सिनलाई सेंसर वार्डले पनि आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस