वलिउड फिल्मवाट टाढीएकी एक सुन्दरी नायिका मल्लिका शेरावतको पल्लु सर्कीयो

गोर्खाली खवर,

फिल्मवाट टाढा भए पनि मल्लिका शेरेवात सोशल मिडियावाट टाढीएकी छैनन् । सोशल मिडियामा काफि एक्टिभ नै रहन्छिन् । प्रायजसो अफ्ना विभिन्न अन्दाजका फोटोहरु र भिडियोहरु शेयर गरि नै रहन्छिन् ।

उनको यि फोटो र भिडियोहरु फ्यान्स्का लागि कुनै गिफ्ट भन्दा कम छैन । फ्यान्स् उनको फोटोलाई ज्यादै मन पराउँछन् र ति फोटो र भिडियोहरुमा प्रतिकृया पनि वर्साउँछन् ।

मल्लिकाले हालैमा साडीमा आफ्नो फोटोहरु इन्स्टाग्राममा पोष्ट गरेकि छिन् । उनि यि फोटोहरुमा व्यूटिफूल देखिएकि छिन् ।

मरुन कलरको साडी र सीक्केल स्लीवलेस ब्लाउजमा उनको फोटो ब्राइटनेस अझ वढेको छ । यि फोटोहरुमा उनले कमालको पोजहरु पनि दिएकी छिन् ।

उनि झुमका र चुडीको साथ लाइट मेकअपमा ज्यादै खुलेकि छिन् । यसको साथ मल्लिकाले डार्क पिंक कलरको साडीमा उनको पल्लु सर्किएको पनि देखिन्छ ।

मल्ल्किाको अलग अलग रंगरुपको फोटोहरु फ्यान्स् ले निकै मनपराएको देखिन्छ ा

प्रतिक्रिया दिनुहोस