हो, टोपांगाको दालचिनी झिँगेमाछाको टोस्टसँग विवाह !!!

गोर्खाली खवर,

हामी यहाँ टोपांगाको वास्तविक जिवनमा पाएको र हक दावी गरेको आफ्नो दालचिनी टस्ट कन्च माछाको वारेमा कुरा गर्दैछौं ।

एक दिन खाजा मगाउँदा अन्नको ठाउँमा झिँगे माछाका पुच्छरहरु पनि पर्छन् । अनि जेन्सनले ट्विटरमा मेरो सिरियलमा किन झिँगेमाछाको पुच्छरहरु ? यो तितो हुँदैन भनेर ट्विट् गर्छन् । र जेन्सनले सिनामोन टोस्ट क्रन्चको एकाउन्टमा ट्याग गरिदिन्छन् ।

उक्त एकान्टवाट तपाईले हाम्रो सिरियलमा पुच्छर फेला पार्नु भएकोमा दुःखी छौं । हामी यसलाई हाम्रो क्वालिटी टिमलाई रिपोर्ट गर्छौ र तपाईको त्यो वाकस वदलिदिन्छौं ।

पछि सिनामन टोस्ट क्रन्चले जेन्सेनलाई जानकारी गराएकी उसले पोस्ट गरको फोटो झिँगेमाछाको पुच्छर होइन । हामीले खानामा मिसाउने अन्नकै अंश हो वरु त्यो राम्ररी मिक्स नभएको मात्र हो । हामी तपाईलाई यो आश्वासन दिन्छौं की हाम्रो खानामा झिँगे माछा मिक्स भएर संक्रमन हुने कुनै सम्भावना छैन ।

यो वारे धेरै अनुसन्धान भए पनि जेन्सेनले उनको खानामा वास्तवमा दालचिनी लेप गरिएको झिंगाको पुच्छर नै रहेको उल्लेख गरको छ ।

 

प्रतिक्रिया दिनुहोस