टिभि एक्ट्रेस् श्वेता तिवारी – जसको कहिले उमेर वढेको देखिंदैन, फ्यान्स् भए कायल !!!

गोर्खाली खवर,

टिभि एक्ट्रेस श्वेता तिवारी सोशल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् । आफ्नो पर्सनल फोटोहरु भिडियोहरु पोष्ट गरिनै रहन्छिन्हालसालै उनले आफ्नो केही ताजा फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । जसमा उनले सुन्तला कलरको ड्रेस लगाएकी छिन् ।

उनका यि फोटोहरु सोशल मिडियामा भाइरल भइरहेको छ । जसमा उनले अरेन्ज टिंट भएको सनग्लासेज लगाएकी छिन् जुन उनलाई सुट पनि गरेको छ ।तस्विरमा श्वेता अरेन्ज र ह्वाईट कलरको फ्लोरल पैंट र कोट लागाएकी देख्न सकिन्छ ।

उक्त तस्विरलाई लाखौं संख्यामा लाइक प्राप्त भएको छ । फ्यान्स्को तारिफवाला कमेन्टहरु पनि देख्न सकिन्छ ।यहि क्रममा धेरै सेलिव्रेटिहरुले पनि श्वेताको तारिफ गरेकि छिन् । कतिले हर्टनेस् सहन नसकिने छ भनेका छन्, कितिले २० सालमा पनि उमेर वढेको देखिएन भनेका छन्, एक ले त हे भगवान तपाई त सुपरमम हो भनेका छन् ।

प्रतिक्रिया दिनुहोस