उर्बशि रौतेला जब २०१८ मा फिल्मफेयर अवार्ड्सको विशेष अवसरमा , उर्वशीले कालो मोनोक्रोमेटिक गाउन लगाएककि थिइन जुन ड्रेसले नायिका निक्कै नै बो,ल्ड देखिएकी थिइन ।,
जुन यति अनौंठो थियो कि यसले टाढाबाट पनि मानिसहरूलाई ध्यानाकर्षण गर्यो। मानिसहरूले उर्वशी रौतेलाको स्टालिश पोशाकलाई हाँसोमा उडाए,।
यस शुन्दर कपडाबाट बनेको फिटिङ गाउनमा नायिकाको शुन्दरता त चम्किएकै थियो।
तर उर्वशी रौतेलाको फोटोहरू जुन मानिसहरुले देखे उनिहरुले अभिनेत्रीलाई न,राम्रो व्यवहार गर्न थाले। मानिसहरु भन्न थाले तिमी लुगा लगाउन जान्दिनौ। केही व्यक्तिहरूले उर्वशीलाई राम्रो लुगा लगाउन सल्लाह दिए।धेरैले उनलाई त्यस्तो लुगा लगाएकोमा नसुहाएको पनि भनेका थिए। यद्यपि यस बीचमा त्यहाँ केही फ्यानहरू थिए जसले अभिनेत्रीलाई यस पोशाक लगाउन समर्थन पनि गरे ।हेरौ थप केही उनको तस्बिरहरू ।